नेपाल तामाङ घेदुङ हङकङको अध्यक्षमा विश्व घिसिङ तामाङ निर्वाचित (फोटो फिचर सहित)
काठमाडौं – नेपाल तामाङ घेदुङ ह ङकङको ११ औ अधिवेशन सम्पन्न भएको छ | अधिवेशनले विश्व घिसिङ तामाङलाई अध्यक्षमा निर्वाचित गरेको छ |
नवनिर्वाचित अध्यक्ष घिसिङले कार्यसमितिको केहि पदहरुलाई पूर्णता दिन बाँकी भएकोले अबको केहि दिन भित्रै नयाँ कार्यसमितिको पूर्ण जानकारी सार्वजनिक गरिने जानकारी तामाङअनलाइनलाई दिनु भएको छ |