हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

इजरायल गाजा सीमाको झडपमा परी छ को मृत्यु

तेलअविव – गाजा क्षेत्रमा जारी प्रदर्शनको क्रममा ६ जना प्यालेस्टाइनीको ज्यान गएको छ । सोमबार दुवैतर्फबाट गोली हानाहान हुँदा छ जनाको ज्यान गएको प्यालेस्टाइन अधिकारीहरुले जानकारी दिएका हुन् । मृत्यु हुनेमा एक इजरायली सैनिक पनि रहेको बताइएको छ ।

यद्यपि घटनाको विषयमा थप विवरण भने आउन बाँकी रहेको छ । यो झडप गाजा क्षेत्रको दक्षिणी क्षेत्रमा भएको हो । गाजा क्षेत्रका स्वास्थ्य मन्त्रालयका प्रवक्ताले यो झडपमा छ जना मारिएको पुष्टि गरेका हुन् ।

यो झडपपछि इजरायलमा सम्भावित रकेट आक्रमणको साइरन बजेको थियो । जुन साइरनले गाजा क्षेत्रबाट हुनसक्ने सम्भावित रकेट आक्रमणको सूचना दिने गरेको छ ।

इजरायली सेनाले सुरु गरेको नयाँ अभियानको क्रममा यो झडप भएको हो । इजरायलले सो अभियानका सबै सैनिकहरु फर्किसकेको बताएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution