प्रवासी नेपाली एकता मंच इजरायल द्वारा दिपावलीको शुभकामना आदानप्रदान तथा भ्रमण कार्यक्रम गर्ने

तेलअविव – नेपाल कम्युनिष्ट पार्टी प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायलको आयोजनामा दिपावलीको पावन अवसरमा शुभकामना आदान प्रदान तथा भ्रमण कार्यक्रम गर्ने भएको छ |
प्रवासी नेपालीहरुलाई एक ठाउँमा एकजुट बनाएर सम्पूर्ण प्रवासी नेपाली हरुको आवाजलाई बुलन्द गर्दै श्रमिकहरुको हकहितको रक्षा गर्दै अन्याय अत्याचार तथा थिचो मिचोका विरुद्ध आवाज उठाउने नेपालीहरु माथि आईपर्ने विभिन्न खालका समस्या समाधानमा पहल गर्ने तथा विभिन्न रचनात्मक सृजनात्मक तथा मनोरञ्जनात्मक कामहरु गरी इजरायलमा रहेका सम्पुर्ण नेपालीकोहरुको सुख -दु:खको साथीको रुपमा इजरायलमा क्रियाशिल प्रवासी नेपाली एकता मंच इजरायल(नेपाल कम्युनिष्ट पार्टी )ले शुभ-दिपावालीको पावन अवासरमा शुभकामना आदान प्रदान तथा ईजरायलको राजधानी जेरुसलम स्थित विभिन्न रमणीय पर्यटकीय स्थल म्युजियम तथा चिडिया घर साथै होली प्लेस , वेस्टन वालको अबलोकन कार्यक्रम राखेको छ |
नेपाल कम्युनिष्ट पार्टीमा आस्था राख्ने ईजरायलवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु विभिन्न राजनैतिक संगठन धार्मिक ,सामाजिक संघ संस्था बुद्धिजीवी साहित्यकार कलाकार व्यवसायी बिद्यार्थीहरु तथा ईजरायलमा क्रियाशील विभिन्न अनलाईन मिडियाकर्मीहरुमा हार्दिक गरेको छ |
मिती _ ९ नोभेम्बर २०१८ शुक्रबार
स्थान _तेलभिव
अबलोकन भ्रमण _१० नोभेम्बर २०१८
सम्पर्क
तिर्थ गौतम 0524283877
लक्ष्मी भट्टराई 0546596647
अनिता तामांङ0543021574
दल बहादुर तामांङ 0548186371
शिब राज खड्का 0559651156
प्रवासी नेपाली एकता मंच ईजरायल (नेकपा)