हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

प्रवासी नेपाली एकता मंच इजरायल द्वारा दिपावलीको शुभकामना आदानप्रदान तथा भ्रमण कार्यक्रम गर्ने

तेलअविव – नेपाल कम्युनिष्ट पार्टी प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायलको आयोजनामा दिपावलीको पावन अवसरमा शुभकामना आदान प्रदान तथा भ्रमण कार्यक्रम गर्ने भएको छ |

प्रवासी नेपालीहरुलाई एक ठाउँमा एकजुट बनाएर सम्पूर्ण प्रवासी नेपाली हरुको आवाजलाई बुलन्द गर्दै श्रमिकहरुको हकहितको रक्षा गर्दै अन्याय अत्याचार तथा थिचो मिचोका विरुद्ध आवाज उठाउने नेपालीहरु माथि  आईपर्ने विभिन्न खालका समस्या समाधानमा पहल गर्ने तथा विभिन्न रचनात्मक सृजनात्मक  तथा मनोरञ्जनात्मक कामहरु गरी इजरायलमा रहेका सम्पुर्ण नेपालीकोहरुको सुख -दु:खको साथीको रुपमा इजरायलमा क्रियाशिल प्रवासी नेपाली एकता मंच इजरायल(नेपाल कम्युनिष्ट पार्टी )ले शुभ-दिपावालीको पावन अवासरमा शुभकामना आदान प्रदान तथा ईजरायलको राजधानी जेरुसलम स्थित विभिन्न रमणीय पर्यटकीय  स्थल  म्युजियम तथा  चिडिया घर साथै होली प्लेस , वेस्टन वालको अबलोकन  कार्यक्रम राखेको छ |

नेपाल कम्युनिष्ट पार्टीमा आस्था राख्ने ईजरायलवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु  विभिन्न राजनैतिक संगठन धार्मिक ,सामाजिक संघ संस्था बुद्धिजीवी साहित्यकार कलाकार व्यवसायी बिद्यार्थीहरु तथा ईजरायलमा क्रियाशील विभिन्न अनलाईन मिडियाकर्मीहरुमा हार्दिक गरेको छ |

मिती _ ९ नोभेम्बर २०१८ शुक्रबार 

स्थान _तेलभिव

अबलोकन भ्रमण _१० नोभेम्बर २०१८ 

सम्पर्क 

तिर्थ गौतम 0524283877

लक्ष्मी भट्टराई 0546596647

अनिता तामांङ0543021574

दल बहादुर तामांङ 0548186371

शिब राज खड्का 0559651156

प्रवासी नेपाली एकता मंच ईजरायल (नेकपा)

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution