हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

मलेसियामा बिरामी परेका कुमार गोले तामाङलाई आर्थिक संकलन गरी नेपाल फिर्ता 

बैदेशिक रोजगारीको क्रममा मलेसियामा पुगेका कालिका गाउँपालिका वार्ड नं-२ रसुवाका बिरामी कुमार गोले तामाङलाई मलेसियामा मण्डला रेष्टुरेण्ट संञ्चालन गर्दै आउनु भएको समाजसेवी  पासाङ पाख्रिन तामाङ र मलेसियामा कार्यकत भिम बहादुर तामाङको पहलमा आर्थिक सहयोग संकलन गरी नेपाल पठाएको छ |

बिरामी गोलेलाई मलेसियामा एक महिना सम्म खाना बस्न , नेपाली दुताबास आवतजावत गर्न , आवश्यक लत्ता कपडा दैनिक चाहिने सामानको खर्च सबै रेष्टुरेण्ट संञ्चालक पासाङ पाख्रिन तामाङले व्यवस्था गरेको थियो |

कुमार गोले तामाङलाई नेपाल पठाउन सहयोग गर्ने महानुभावहरुको नामावलीहरु यस प्रकार रहेका छन् |

१.टासी पाल्मो तामाङ नुवाकोट , आरएम ५०
२.किरण मोक्तान तामाङ नुवाकोट , आरएम १००
३. भिम बहादुर तामाङ रसुवा , आएएम २००
४. दावा तितुङ तामाङ रसुवा,आरएम १००
५. दाव लोप्चन तामाङ्ग रसुवा ,आरएम १५०
६. दिनेश तामाङ् रसुवा , आरएम ५०
७. संगित तामाङ रसुवा ,आरएम १००
८. रसुवाली तामाङ रसुवा ,आरएम १००
९. लाक्पा ग्याल्बो तामाङ्ग रसुवा,आरएम १००
१०. मङघली तामाङ रसुवा, आरएम ५०
११ .पेमा छिरिङ्ग तामाङ रसुवा ,आरएम १००
१२.सोनाम नुर्बु तामाङ सिन्धुपाल्चोक,आरएम ५५
१३.सबिन लोप्चन तामाङ मकवानपुर,आरएम ५०
१४.कान्छा मोक्तान तामाङ,आरएम ५०
१५. तामाङ समाज मलेसिया क्षेत्रीय समिति बातुपाहात , आरएम २३०
१६.कुमार मोक्तान तामाङ रसुवा ,आरएम ५००
१७. उर्गेन थोकर तामाङ काभ्रे , आरएम १००
१८.साङमो थोकर तामाङ रसुवा , आरएम ४०८ (हाल साइप्रस)
१९. रोजी मोक्तान तामाङ रसुवा , आरएम ४०८ (हाल इजरायल)

गोलेको परिवारबाट पठाएको रकम फिर्ता गरेको = १७०० आरएम
इमिग्रेशनमा खर्च = ११०० आरएम
नेपाल जाने टिकेट खर्च = ११३० आरएम

संकलन भएको रकमबाट खर्च गरी बाकि भएको रकम E Point Tours & Travels Pvt. Ltd.को संचालक सोनाम दोर्जे लामा मार्फत नेपाली रु.७०,००० कुमार गोले तामाङको बुवा सानुमान गोले तामाङलाई हस्तान्तरण गरिएको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution