हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

तामाङ घेदुङ साईप्रसको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा जाङमो थोकर तामाङ (साङमो) निर्वाचित

याम्बु -नेपाल तामाङ घेदुङ साईप्रसको प्रथम ऐतिहासिक अधिबेशन तथा दोस्रो वार्षिकोत्सव भव्य र सभ्यताका साथ सम्पन्न भएको छ । अधिवेशनबाट जाङमो थोकर तामाङ ( साङमो ) को अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मतले चयन गरेको छ |

जसअनुसार अध्यक्ष : जाङमो थोकर तामाङ ( साङमो ),बरिस्ठ उपाध्यक्ष : शर्मिला लोप्चन तामाङ ( शरु ) उपाध्यक्ष : सबिता घिसिङ तामाङ,महासचिव : लक्ष्मी ब्लोन तामाङ,सचिव : सुनिला दोङ तामाङ,कोषाध्यक्ष: मिना लामा ,सह- कोषध्यक्ष : निरु घिसिङ तामाङ र सदस्यहरुमा युविना तामाङ,साधना वाईबा तामाङ,अम्बर पाख्रीन तामाङ,कामी छ्योमो तामाङ,म्हेन्दा तामाङ,सीता तामाङ,माया थिङ तामाङ ( सुकुमाया ),सुशील तामाङ,राजु लामा,कुमार तामाङ,सुस्मा तामाङ,किया तामाङ,हिरामाया पाख्रीन (गुरुङ),कल्पना वाईवा तामाङ, शुभलक्ष्मि ब्लोन तामाङ,माया वाईवा,हिरा देबि तामाङ र धन कुमारी तामाङ रहेका छन् |

अधिवेशनबाट महिला प्रवक्तामा उषा ब्लोन तामाङ,संस्कृत विभाग प्रमुख : अबि लामा तामाङ, अञ्जली लामा , रेनु तामाङ र सुनिमाया तामाङ चयन गरेका छन् | यसैगरी प्रमुख सल्लाहकारमा नानू गोम्जा तामाङ ( सीता ), सल्लाहकारहरु : ज्ञानु तामाङ, हर्कमान वाईबा तामाङ र माया लोप्चान तामाङ ( मनमाया ) लाई चयन गरेको छ |

तामाङ जातिको उत्थान, भाषा धर्म र संस्कृतिको संम्बर्द्वन ” भन्ने नारा २३ अक्टोबर १०१६ मा स्थापना गरेको नेपाल तामाङ घेदुङ साईप्रस बिधान अनुसार प्रत्येक २/२ वर्षको अबधिमा अधिवेशन मार्फत नयॉं कार्यसमिति रहेको छ |

अधिवेशनका प्रमुख अथिती होनरी कन्सुलर (साईप्रस) राम जीवन पन्जियार ,  बिशेष अतिथिहरु  नेपाल तामाङ घेदुङ केन्द्र अन्तर्राष्ट्रिय बिभाग प्रमुख  टासी लामा तामाङ, एनआरएन साईप्रासका अध्यक्ष सुबास मल्ल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution