तामाङ घेदुङ साईप्रसको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा जाङमो थोकर तामाङ (साङमो) निर्वाचित
याम्बु -नेपाल तामाङ घेदुङ साईप्रसको प्रथम ऐतिहासिक अधिबेशन तथा दोस्रो वार्षिकोत्सव भव्य र सभ्यताका साथ सम्पन्न भएको छ । अधिवेशनबाट जाङमो थोकर तामाङ ( साङमो ) को अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मतले चयन गरेको छ |
जसअनुसार अध्यक्ष : जाङमो थोकर तामाङ ( साङमो ),बरिस्ठ उपाध्यक्ष : शर्मिला लोप्चन तामाङ ( शरु ) उपाध्यक्ष : सबिता घिसिङ तामाङ,महासचिव : लक्ष्मी ब्लोन तामाङ,सचिव : सुनिला दोङ तामाङ,कोषाध्यक्ष: मिना लामा ,सह- कोषध्यक्ष : निरु घिसिङ तामाङ र सदस्यहरुमा युविना तामाङ,साधना वाईबा तामाङ,अम्बर पाख्रीन तामाङ,कामी छ्योमो तामाङ,म्हेन्दा तामाङ,सीता तामाङ,माया थिङ तामाङ ( सुकुमाया ),सुशील तामाङ,राजु लामा,कुमार तामाङ,सुस्मा तामाङ,किया तामाङ,हिरामाया पाख्रीन (गुरुङ),कल्पना वाईवा तामाङ, शुभलक्ष्मि ब्लोन तामाङ,माया वाईवा,हिरा देबि तामाङ र धन कुमारी तामाङ रहेका छन् |
अधिवेशनबाट महिला प्रवक्तामा उषा ब्लोन तामाङ,संस्कृत विभाग प्रमुख : अबि लामा तामाङ, अञ्जली लामा , रेनु तामाङ र सुनिमाया तामाङ चयन गरेका छन् | यसैगरी प्रमुख सल्लाहकारमा नानू गोम्जा तामाङ ( सीता ), सल्लाहकारहरु : ज्ञानु तामाङ, हर्कमान वाईबा तामाङ र माया लोप्चान तामाङ ( मनमाया ) लाई चयन गरेको छ |
तामाङ जातिको उत्थान, भाषा धर्म र संस्कृतिको संम्बर्द्वन ” भन्ने नारा २३ अक्टोबर १०१६ मा स्थापना गरेको नेपाल तामाङ घेदुङ साईप्रस बिधान अनुसार प्रत्येक २/२ वर्षको अबधिमा अधिवेशन मार्फत नयॉं कार्यसमिति रहेको छ |
अधिवेशनका प्रमुख अथिती होनरी कन्सुलर (साईप्रस) राम जीवन पन्जियार , बिशेष अतिथिहरु नेपाल तामाङ घेदुङ केन्द्र अन्तर्राष्ट्रिय बिभाग प्रमुख टासी लामा तामाङ, एनआरएन साईप्रासका अध्यक्ष सुबास मल्ल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो |