हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

सिन्धुपाल्चोकमा अर्को गाडीसँग प्रतिस्पर्धा गर्दा टिपर दुर्घटना, एकको मृत्यु, दर्जन बढी घाइते

सिन्धुपाल्चोक— जुगल गाउँपालिकाको याङ्लाकोट, जलबिरे हुँदै बाह्रबिसे गइरहेको टिपर भैंसेमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । अर्को गाडीसँग प्रतिस्पर्धा गर्दै आइरहेको बा४ख ९०१७ नम्बरको टिपर सडकमै पल्टिदा दर्जन बढी घाइते भएका छन् ।


भैंसेको मोडमा घुमाउन खोज्दा सडकमा नै टिपर पल्टिएको प्रत्यक्षदर्शीले बताए । ‘एकको घटनास्थलमै मृत्यु भयो, बाँकीलाई खाडीचौर उपचारर्थ लगिएको छ,’ एक स्थानीयले भने ।

घटनास्थलमा खटिरहेका प्रहरी कुमार श्रेष्ठकानुसार मृतकको सनाखत हुन सकेको छैन् । ‘दुर्घटना भएलगत्तै चालक भने सुरक्षित निस्किएर फरार छन्,’ उनले भने ।
दसैंको आफन्त भेटघाटमा याङलाकोट, जलबिरेबाट टिपरमा यात्रु आएका थिए ।

५ कार्तिक २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution