हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

तामाङ समाज अमेरिका द्वारा बालबालिकाहरुको लागि “नाङसाल” नेपाली भाषा कक्षा संचालन

बिनिता तामाङ – तामाङ समाज अमेरिका द्वारा अमेरिकामा जन्मिएका बालबालिकाहरु नेपाली भाषा बोल्न नआएको/नजानेको बेला प्रवासमा रहेको नेपालीहरुले भाषा ,रितिथिति भेष भूषा,संस्कार संस्कृति आदिको संरक्षण, संम्बर्धन र बिकास अघिल्लो पुस्तालाई सिकाउदै हस्तारण गर्नूपर्छ भन्ने हेतुका साथ “नाङसाल” नेपाली भाषा कक्षा संचालनमा ल्याएको छ |

 

भाषा कक्षा हरेक आइतवार बिहान दुई घण्टा १०:००देखि १२: ००बजे सम्म संचालन हुने  भएको छ |निकट भविष्यमै तामाङ भाषा र इंग्लिश After स्कूल कक्षा पनि संचालनको लागि गृहकार्य भईरहेको बताएको छ | त्यस्तै विद्यार्थीलाई संयोजन गर्ने लगायत नेपाली भाषा कक्षा संचालन कार्य बाल बिभागका संयोजक रेणु वाइबा र कोषाध्यक्ष फुरु लामाले गर्नु भएको छ |

नेपाली डायस्पोरामा एकता र आपसी सदभावको अभिबृद्धिका साथसाथै सबल,सभ्य र स्वस्थ समाजको परिकल्पना सहित शिक्षाले संस्थाको लक्ष्य र उद्देश्यअनुरुपको कार्य गर्नु थालेको अध्यक्ष सानुमाया तामाङ्ले जानकारी दिनु भएको भएको छ |
निम्न स्थान र मितिमा कक्षा संचालन भईरहेको हुदा ईच्छुक सबैमा भाग लिनु हुन हार्दिक अनुरोध गरेको छ |

स्थान :- ३९-३० ५८ स्ट्रीट तामाङ समाज अमेरिका कार्यालय
समय:- बिहान १० बजे देखी १२ बजें सम्म ( आइतबार)
Venue: 39-30 58th st (Tamang Samaj America’s Office)
Time: Sunday 10 :00 A.M. to 12:00 P.M.

३० असोज २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution