अमेरिकामा दुई तामाङ संस्था बीच द्वन्द बढ्दै , तामाङ समाज अमेरिकाले जारी गर्यो प्रेस विज्ञाप्ति

याम्बु – तामाङ समाज अमेरिकाले आफ्नो संस्थासंग आवद्ध व्यक्तिहरुको मान मर्दन गर्ने प्रकृतिको समाचारहरु अनलाइन मिडियामा प्रकशित गर्ने , भ्रम फैलाउने रअर्कोतर्फ विवाद समाधान कमिटि गठन गरेको भन्ने तामाङ समाज उत्तर अमेरिकाको बिरोधाषापूर्ण कार्यको गहिरो ध्यानाकर्षण गर्दै प्रेस विज्ञाप्ति जारी गरेको छ |
तामाङ समाज अमेरिका(२०१८)ले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण अंश हेर्नको लागि यहाँ क्लिक press-realease-tamang-samaj-america गर्नुहोस् |
***
तामाङ समाज उत्तर अमेरिकाको तामाङअनलाइनमा प्रकाशित समाचार
तामाङ समाज उत्तर अमेरिकाको महत्पूर्ण निर्णयहरु र कार्य योजना, विवाद समाधान समन्वय समिती गठन