घिसिङ तामाङ राजाको ताल्च्यो दरवारको जग्गा नेपाली सैनिकलाई दिने निर्णयको बिरोध

याम्बु – रामेछाप जिल्लाको दोरम्ब गाउँपालिका – २ स्थित दोराब तामाङ समुदायको ऐतिहासिक किपट राज्य र घिसिङ राजा तामाङको ताल्च्यो दरवारको भग्नावशेष रहेको क्षेत्र तथा पुरातात्विक सम्पदालाई ध्वस्त बनाउने गरी गाउँपालिका कार्यलयले नेपाली सेनालाई जग्गा उपलब्ध गराउने निर्णय प्रति नेपाल तामाङ घेदुङ संघीय कार्यलयले गम्भीर ध्यानाकर्षन गर्दै प्रेस विज्ञाप्ति निकालेको छ |
पूर्ण अंश |