हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

युट्युबले नयाँ फिचर ‘मिनी प्लेयर’थप्यो ,के हो मिनी प्लेयर ?

भिडियो स्ट्रिमिङ्ग प्लेटफर्म युट्युबमा पछिल्लो समय एक पछि अर्को गर्दै नयाँ फिचरहरु थप गरिरहेका छन् ।पछिल्लेपटक युट्युबले यस्तो नयाँ फिचर थप गरेको छ, जुन प्रयोगकर्ताका लागि निकै उपयोगी हुनेछ ।


युट्युबले थप गरेको नयाँ फिचरको नाम हो, मिनी प्लेयर ।युट्युबको तल्लो बारमा एउटा बक्स जस्तै मिनी प्लेयर बटन दिइएको छ । उक्त बटनमा माउसको कर्सर पूराउँदा मिनी प्लेयर लेखिएको देखा पर्दछ ।

कुनै युट्युब भिडियो खोलेर यो बटनमा क्लिक गर्दा भिडियो मिनिमाइज भएर तल्लो साइडमा पुगेर प्ले हुन थाल्दछ । अर्थात् भिडियो निरन्तर चलिरहन्छ र प्रयोगकर्ताले युट्युबको मेन मेनुमा अरु भिडियो खोज्न वा ब्राउजरमा अन्य साइट पनि खोल्न सक्दछन् ।

मोबाइलको युट्युब एपमा भिडियो हेर्नेका लागि यो फिचर निकै उपयोगी हुनेछ । तर तत्कालका लागि यो फिचर डेस्कटप भर्सनमा मात्र उपलब्ध छ । अब डेस्कटपमा युट्युब भिडियो हेरिरहँदा अन्य चिज हेर्नुपरे नयाँ ट्याब खोल्नुपर्ने छैन ।साइडमा भिडियो हेर्दै ब्राउजिङ गर्न सकिनेछ ।

एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution