हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

एनआरएन मलेसिया जोहोर समितीले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

मलेसिया – गैर आवासीय नेपाली संघ (NRNA) मलेसिया जोहोर समितीले हिन्दु धर्मावलम्बीहरुको महानचाड बडा दसैं,बिजया दशमी तथा शुभ-दिपावलीको अवसर पारेर शुभकामना आदानप्रदान एवम् भब्य सम्मान कार्यक्रम २०७५ आयोजना गर्ने भएको छ।

आउँदो  अक्टोबर २१ तारिख आइतबारको दिन मलेसियाको दोस्रो ठूलो प्रान्त जोहोरबारु स्थित जेबिमा अवस्थित (Bagguss city hotel)बागुस सिटि होटेलको प्राङ्गणमा शुभकामना तथा सम्मान कार्यक्रम आयोजना गर्न लागेको NRNA जोहोरको अध्यक्ष रबिलाल अधिकारीले जानकारी दिनु भयो।

केही समय अगाडि देखि जोहोरमा रहेका नेपाली ब्यवसायीहरु लगायतको समाजसेवीहरुले NRNA ले गर्ने गरेको हरेक किसिमको समाजिक,पीडित उद्दार तथा सान्स्कृतिक कामकाजमा सघाउदै आइरहेको,सहकार्य गर्दै आइरहेको ब्यवसायी ,स्थानीय कलाकार लगायतको बुद्धिजीवीलाई सम्मान गर्ने कार्यक्रम पनि सोही कार्यक्रममा गर्ने अध्यक्ष अधिकारीले भन्नू भयो।

मलेसियाकाे जोहोरवारु क्षेत्रमा कुनै नेपाली कामदार लगायतको माथी समस्या परे,अप्ठ्यारो परे एन.आर.एन.ए.जोहोर समितीसँग सम्पर्क गर्न अध्यक्ष रबिलाल अधिकारीले हार्दिक अपिल समेत गरेको छ। सो कार्यक्रममा स्थानीय कलाकारहरुको मनमोहक नृत्यको साथसाथै फ्रि-इन्ट्रान्सको ब्यवस्था समेत गरिएको छ |

-आर एन चौधरी थारु

२३ असोज २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution