तामाङ सोसाईटी अफ ग्रेटर वासिंगटनको अध्यक्षमा उत्तर लामा दोङ तामाङ निर्वाचित

याम्बु – तामाङ सोसाईटी अफ ग्रेटर वासिंगटनको अधिवेशनबाट उत्तर लामा दोङ तामाङले अध्यक्ष तामा नयाँ कार्यसमिति चयन गरेको छ |
यसैगरी पदाधिकारीहरुमा उपाध्यक्ष फाउदा लामा तामाङ, सचिव – हेमकला घिसीङ,कोषाध्यक्ष – नानीदेवी लामा , सह-सचिव आमोद घिसीङ,सह-कोषाध्यक्ष पेम याङ तामाङ, प्राविधिक अधिकृत् पेमा लामा दोङ,जनसम्पर्क अधिकृत इश्वर जङ तामाङ, बोर्ड अफ डिरेक्टरहरुमा सन्तोष लामा घिसीङ, भीम तामाङ, गोरे लामा ,मेज कार्टर,दावा तामाङ, दावा तामाङ पाखृन, सुर्य थोकर तामाङ र आनन्दु लामा थिङ – पदेन बोर्ड अफ डिरेक्टरमा निर्वाचित भएको छ |
२२ असोज २०७५