हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

पाख्रिन तामाङ समाज मोरङको अध्यक्षमा श्याम पाख्रिन तामाङ निर्वाचित

याम्बु – पाख्रिन तामाङ समाज मोरङको असाेज २० गते २०७५ मा सम्पन्न मोरङ जिल्ला सम्मेलनले सर्वसम्मतबाट श्याम पाख्रिन तामाङको  अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको छ ।

पाख्रिन तामाङ समाज मोरङको निर्वाचित पदाधिकारीहरुमा  अध्यक्ष – श्याम पाख्रिन तामाङ, उपाध्यक्ष – गौरी पाख्रिन तामाङ (महिला),पुर्ण पाख्रिन तामाङ,सचिव – भिम पाख्रिन तामाङ,सहसचिव – मनमाया पाख्रिन तामाङ,कोषाध्यक्ष – जित ब. पाख्रिन तामाङ  सदस्यहरुमा  – कविता पाख्रिन तामाङ, पदमा पाख्रिन तामाङ ,प्रकाश पाख्रिन तामाङ,भिम पाख्रिन तामाङ, हर्कबहादुर पाख्रिन तामाङ,शेरबहादुर पाख्रिन तामाङ,जनक पाख्रिन तामाङ , तिलक पाख्रिन तामाङ र गणेश पाख्रिन तामाङ रहेका छन् |

पाख्रिन तामाङ समाजकाे केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नम्वर एककाे इन्चार्ज  जय बहादुर पाख्रिन तामाङको  संयाेजनमा तदरूक्ता र सफलतापुर्वक जिल्ला सम्मेलन सम्पन्न भएको थियो |

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution