तामाङ भाषामा शरीरको अंगको नामहरु

तामाङ भाषा जाँदै नजान्नेको लागि शरीरको अंगको नामहरु तामाङ भाषामा | हिमाल , पहाड र तराईमा बोल्ने स्वर व्यंजनमा मोटो / पातलो उच्चारण लगायत ठाउँ बिशेष अनुसार केहि शव्दवलीहरु फरक एवं एकै शव्दले विभिन्न अर्थहरु समेत जनाउने गरिन्छ | जस्तै नेपालीमा क) साँचो बोल , ख) ताला साँचो खोई |
१) क्र :- टाउको (शिर) / थोबो – टाउको
२) क्रनम /क्र :- कपाल
३) मि :- आँखा
४) मिनाई :- कक्षेट
५) मिछम /मिजा :- परेला
६) न : – नाक
८) घ्राम्बा :- गाला / अनुहार
९) कम /कमसिङ :- च्यापु
१०) खारे :- घाँटी
११) क्रा-स्या:- टाउकोको गिद्दी
१२) न्हार्जी :- कंचट
१३) न्हाबिङ /न्हाब्याङ :- कान
१५) ले :- जिब्रो
१६) सुङ्ग :- मुख
१७) लि / श्हाल :- चेहेरा / अनुहार
१८) ढि :- छाला
१९) तिङ :- मुटु
२०) कुथ्थो :- छाती / कु :-छाती
२१ ) या :- हात
२२) चुम्बी / जुम्बी :- औंला
२३) छिन :- नङ
२४) पेते :- नाइटो
२५) काङ :- खुट्टा
२६) लेफुम :- फिला
२८) फो :- पेट
२९) घ्याब्जे :- पछाडि
३०) स्वा :- दाँत
३१) घिग्बा – घुडा
३२) घो – ढाड
३३) ङ्गवा – निधार
३४)जिऊ / थुनेंन – शरीर
– मानकाजी पाख्रिन तामाङको सहयोगमा |