हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तामाङ शब्दको उत्पती र प्रयोग कहिले देखि ?

तामाङ शब्दको ईतिहास र प्रयोग तामाङ शब्द मुख्यतया नेपालको राजाधानी वारीपरी घेरिएर घनाबस्ती भनेको नेपालमा प्रथम आवाद गर्ने मङगोलियन मोलको मान्वजाती वा समुदायलाई बुझाउंदछ। तामाङहरुले आफ्नो समाज व समुदाय माझ आफ्नो परिचय ‘तामाङ’ भनेरै चिनाएको पाईन्छ। ‘तामाङ शब्दको प्र्योग कहिलेदेखी भनेको रहेछ हेरौँ।

विदेशी विद्धान म्यक्डोनाल्ड अनुसार हालको मुस्ताङ जिल्लाको गन्थाङ जो पुराङ राज…्यको एक भाग थियो, त्यहाँका राजा बुम देंगोन जसले सन १२५३ देखी १२८० सम्म राज्य गरेका थिए। उनको वंशावलिमा तल्लो मुस्ताङमा रहेका से मोन शेरिव अधिराज्यका तामाङहरुलाई दबाउन मुक्तिनाथमा किल्ला बनाउन लगएको व्रुत्तान्त उल्लिखित छ। सो व्रित्तान्तले ‘तामाङ’ शब्दलाई जातीवाचक शब्दको रुपमा प्रयोग भएको तथ्य उजागर गरेको छ। यस तथ्यले तामाङ भन्नुमा गर्व गर्ने तामाङहरुलाई साँच्चिकै गौरवान्वित बनाएकोछ। यो नै नेपालमा भेटिएको तामाङ जातिलाई बुझाउन किटेर ‘टामाङ’ शब्दको प्र्यओग भएको एकमात्र सबैभन्दा पुरानो अभिलेख हो। यो कुरालाई सन १०११, १०३९ सालपछिका एवं काठमान्डौका अन्तिम मल्ल राजा जयप्र्काश मल्लसम्मका शिलालेख तथा अभिलेखहरुमा तामाङ भाषाको शब्द याम्बु(काठमान्डौनेपाललाई बुझाउने) श्री याम्बु, श्री महानगर याम्बु भूमो, याम्बुक्रमाया, आदी उल्लेख भकेओ पाइनुले पनि त्यो समयमा तामाङ्हरुको अस्तित्व प्रबल र ब्यापक रहेको पुषटी हुन्छ।

मल्लहरुको अन्त र गोर्खा राज्यको सामन्तवादी बिस्तारले स्वतन्त्र तमाङ राज्यहरु गोर्खा राज्यको मातहतमा पुगेपछी तामाङ जातिको ईतिहास , भाषा , संस्कृतिको पक्षमा कुनै साकारआत्मक उन्नती भएको पाइंदैन। बादलआमा तामाङ जातिको श्रम तथा भूमिमाथिको अधिपत्य खोस्दै ततकालिन राजाले तामाङ गाउँका धर्मको विरुद्ध विभिन्न हिन्दू मन्दिरका गुठीहरुलाई वितरण गरिएको थियो। त्यत्तिले मात्र नपुगेर राज्यले सरकारी दफ्तरखानाको लागि चहिने कागज बनाउने कागजी रकम सरकारी मजदुरको रुपमा हुलाकी रकम , खानि रकम , बारु बनाउने मजदुरी, नुन बोक्ने मजदुरी आदिको रुपमा तानाङहरुबाट थुप्रै श्रम शोषन गरेको थियो। तामाङहरुसँग श्रम लिंदाको त्यो सरकारी पत्राचारको रुपमा रहेको सनद, सुचना, स्तिहारहरुमा तामाङ जातिलाई हेय भावनालए ‘लामाभोटे, भोटे, घलेभोटे,म लामा आदी भनेर विदेशी(तिब्बती) को रुपमा व्यवहार गरेको कुरा गोर्खा राजाले सन १८२४ देखी १९५० सम्मका सरकारी लिखतमा पाइेको छ।

यसरी यहाँक भुमिको मालिक आदिवासी तामाङ जातिलाई राज्यले नै विदेशिको संज्ञा दिएर अपहेलित र रुखो व्यवहाँर गरिएको प्रमाणइत भएको छ। यदी तामाङ साँच्चै नि तिब्बतको भोटे जाती (तत्कालिन नेपालअको विदेशी नागरिकआप्रवासी) नै भएको भए किन तामाङ भाषामा तिब्बतिलाई ‘बोद’ बा ‘बोत’ भन्थ्यो र? बरु गोर्खा उर्फ कस नेपाली भाषामा तामाङ भाषाको तिब्बाट र तिब्बतिलाई बुझौने बोत(बोद) शब्दबाट नै भोट् शब्दको निर्माण भएको हो। अर्थत ‘भोट’ भन्ने शब्द तामाङ भाषामा बोत भन्नुले नै देखाउंछ। मल्लकलपछी पृथ्वी नारायण शाहले सुरु गरेको अन्य धर्म संस्कृतिका अहिन्दूहरुलाई हिन्दू बनाउने कुटिल चाल, कथीत ‘चार जात ३६ वर्णको साझा फुलबरी’ भन्ने कलुषित जातिय राज्य निती राणा शासनसंगै मलिन भएपश्चात मात्रा थोरै भए पनि निर्भिकताका साथ यहाँँका तामाहरुले आफु ‘भोटे’ होइन (बोद होइन) तमाङहो भन्ने गौरवभाव मुखरित गर्न पाएका छन । तर तामाङ्हरुले भने पहिलेदेखी नै आफ्नो गाउं, बस्तिहरुमा आफुलाई तामाङकै रुपमा चिनाउँदै आफ्नो गाउँ, बस्ती , हिमश्रिङ्गखला, अंडा, खोला, खोल्ची, नदी नाला, वनपाखा, रुखपातहरुको नाम समेत तामाङ बाषामै भाषित गर्दै आएको थियो। यहाँका तामाङलाई सरकारअले सरकारी कगजातमा लामाभोटे लेखिदिए पनि आँफैले कहिल्यै लामाभोटे भनेनन उनिहिहरु गर्वका साथ आफुलाई ‘तामाङ’ भन्न रुचाउंछन र त्यो समयमा पनि हामी बाह्र तामाङ भन्नुमा नै गर्व गर्दछन।

त्यस्तै थकाली लालचन, भात्टचन, शेरचन लेखाए पनि अझै उनिहरु आफ्नो भाषामा भन्नुपर्दा ‘तमन’ मै गर्व गर्छन्, अनी गुरुङ्हरु आजभोलि ‘गुरुङ’ भन्नुमा भन्दा बेसी ‘तमु’ भन्न् रुचाउंछन किनभने तमाङ/तमु भनेको आत्मादेखिको भावनात्मक रुपमा गौरवपूर्ण मौलिक जातिय पहिचान हो। यस्तो आफ्नो सदियौँदेखिको वास्तविक पहिचन तमाङलाई ‘भोटे’ भनेर गरिने हेय र अपमान शाहअन नसकेर नै राणाकालमा आएका तत्कालिन ब्रिटिश सरकारअका ठुला कमाण्डरको अङगरक्षक तथा सेवक तामाङ सरदार जंगबिरले आफुहरु पहिलेदेखी नै ‘तामाङ’ भनेर चिनिने आशयको ‘हमी बाह्र तामाङ्हरु’ भन्ने दाबिका साथ बाह्र तामाङलाई ‘लामाभोटे’ नभनी आफ्नो थारा लेख्दा ‘तामाङ’ नै लेख्न पाउँ भनी निवेदन लेखे। उनको यो निवेदनको सुनुवाई स्वरुप सम्वत १९८९ भाद्र ६ का दिन तामाङ्लाई ‘लामाभोटी’ नभनी तामाङ नै भनी बोलाउन र लेख्न स्विक्रिती पत्रमा ‘हमी बाह्र तामाङ्लाई’ भनी उनले दावी गरेओ स्पष्ट देखिन्छ। बहादुर जंगवीरको यो दाविले शासकहरुले लामभोटे भनेर सम्बोधन गर्ने गरे तापनी आफुभित्र पहिलेदेखी नै तामाङ भन्ने पहिचन रहेको कुराक पुषती हुन्छ। शायद बहादुर जंगवीर तत्कालिन ब्रिटिश सेनाको एस्डी नभएको भए उनको निवेदन उपर दमन हुन सक्थ्यो अतव सरकारी प्रथामा चलेको चलनको विरुद्ध आवाज उठाउनेको शिर छेदन हुने थियो। यही त्रासले यो भन्दा पहिले तामाङ्हरुले आफुलाई तामाङ भन्न पाउँ भनी निवेदन दिन सकिरहेका थिएनन।

तसर्थ विभिन्न समयमा विभिन्न तामाङ जातिलाई बुझाउन थुप्रै शब्धहरुको प्रयोग भएको भेटिन्छ। तामाङ शब्द बाहेक मुर्मी, मुल्मी, भोटे, लामाभोटे, सें, एसांङ, सेमोन, शेर्पा, शेर्पा लामा, कथाभोटिया, भोटिया,बोन्पो, रोङ्पा, ल्होवा, कागते, कागते ह्योल्मो, ह्योल्मो, घले, घलेभोटे, जाड, जाडे, पनि प्रयोग भएको पाईन्छ। समय, काल , परिस्थिती अनुसार जेसुकै रुअप्मा चिनिए तापनी यो मानव समुदायलाई तामाङ जाती भनेर गर्व गर्ने उसलाई चाइनाउने मौलिक तामाङ भाषा, लिपी भेषभुषा, धर्म, संस्क्रिती, पर्म्परा, आफ्नो छुट्टै सिमा उत्पत्ती ईतिहास जस्ता मौलिक तामाङ निधिहरु रहेका छन।

तामाङ जाती बहुसंख्यक र व्यापक भएको कारण अझै आशेषको रुपमा भए पनि उपरोक्त तामाङ जातिको चिनारीहरु बाँची रहेका छन। यिनै तामाङ जातिको महानअतम निधिहरुलाई गहन अद्द्ययन मनन त्यहाँ विश्लेषण गरी निकटबाट बुझ्ने प्रयास नै नगरि तामाङ जातिको करुणमयी चरित्रभन्दा बेगल अर्थहरु सेमत आजभोलि तामाङ शब्दको बारेमा विभिन्न लेखकहरुले अर्थ्याउने र प्रयोग गर्ने गरेको पाईन्छ। यसरी गरिमामयी तामा =ङ पहिचानलाई खिसी र हेयका तर्कहरुले भ्रमका झङ्हरु फाँडेर यथार्थ तामाङ भावनामा आधारइत तामाङ शब्दको अर्थ र प्रयोगका बारेमा देहाय अनुसार बुंदागत चर्चा गरिएकोछ।

तामागबाट तामाङ शब्द बनेको होइन माथि नै चर्चा भाईसकेको ‘तामग’ शब्दको ‘मग’ बाट ‘मा’ हुने कुनै आधार देखिंदैन । ‘माग’ बाट ‘माङ’ नबनिकन शब्द निर्माण प्रकृया अनुसार ‘तामग’ बाट तामाङ हुने सम्भावना छैन। किन भने अपभ्रंश व समास भएर बन्ने शब्दहरुको एक अर्कोमा सम्बन्ध रहेको हुन्छ। तामाङ र तिब्बती भाषामा ‘ग’ ध्वनिबाट ‘ङ’ ध्वनिमा परिवर्तन भएको अन्य रुपहरु पाइंदैन। बरु’ग’ ध्नी ‘क बा ‘ख’ ध्वनिमा रु बादलएको पाईन्छ। त्यस्तै तमाङ भाषाको ‘ग’ नेपाली वा संस्क्रितमा ‘घ’ भएको पाईन्छ। जस्ताइ नाकि=नागी, गाङ ल घाङ उच्चारण भएको पाईन्छ। त्यसतै ‘ङ’ ध्वनी ‘न’ भएका पाईन्छ जस्ताइ ङ्यान्बा को न्यान्बा , ङिस को निस तर ‘ग’ बाट ‘ङ’ भएको पाइँदैन । त्यसैले ‘तामग’ बाट तमाङ बन्न कठिन छ। तामाङ र तिब्बती संस्कृतिमा भिनाता: तामाङ र तिब्बती भाषा एउटै परिवारभित्र पनेर भाषा भएकोले छिमेकको सामिप्यता लिपिमा समानता बाहेक अन्य कुरा भाषाको व्याकरणिय संरचना र चरित्रमा भिन्नता छ।

बांकी मौलिक भेषभुषा संस्कार संस्क्रिती (चारदाम , थुन्दा सोर्सी जस्ता रिमठिमहरु) सँग कुनै पनि छेउ मिल्दैन। उदाहरणअको लागि तामाङ हरुको महान चाड ल्होछर र तिब्बती ल्होछार बुद्ध जयन्ती पर्वको तिथी मितीमा भिन्नता छ। तिब्बतिहरुको ज्योतिष परम्परा को अध्ययन गर्ने हो भने उनिहरुमा प्रचलित ल्होचार पर्म्परा पाँचौ दलाई लामाको उदयअपछी मात्र राज्यस्तरबाट मनाउन थालिएको हो । तर तामाङ हरु ले मणी आएको परम्परा झन्डै ५००० वर्ष पुरानो हो । त्यसकारण तामाङ ल्होछार तथा बुद्ध जयन्ती तिब्बती भन्दा भिन्नै तिथी मिती मा हुन्छ । तामाङ जातिमा भएको ताम्बा प्रथा तमाङले घरऐमा बुन्ने उनको घरबुना लुगाहरु सुरकाइ , घलेक(ग्या/गातो) लगाउने प्रथा जो पुर्वका भुटानदेखी नेपालको पश्चिम हुम्ला , कर्णालीसम्म पाईन्छ। तर तिब्बतीहरुमा पैदाइन। त्यसैले तामाङ हरु सोङ्चेन गाम्पोको सेना या राइती भएको तथा तिब्बतीहरु नै हुन भन्ने यस्तो कुनै गन्ध तामाङ समाजको संस्कार, संस्क्रिती र परम्परामा पाइंदैन । तसर्थ तिब्बती घोडाचडी सैन्य ‘तामाग’ बाट तामाङ भएको होइन भन्ने बुझ्न तिब्बती संस्क्रिती र तामाङ सँकृतिलाई नजिकबाट चिन्नेको लागि त्यती गाह्रो पर्दैन।

-छार गोङमा ग्याम्से






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution