हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

नेपाल प्रहरीमा खुल्याे नयाँ भर्ना : जवानदेखि निरीक्षकसम्म र कुचिकारदेखि भान्सेसम्म, कसरी दिने दरखास्त ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ठूलाे मात्रामा प्रहरी जवान, अधिकृत तथा अन्य कर्मचारी र खेलाडी समेतका लागि नयाँ भर्ना खुला गरेकाे छ । गाेरखापत्रमा विज्ञापन प्रकाशित गर्दै  प्रहरी प्रधानकार्यालय मानश्रोत विभाग भर्ना छनोट महाशाखाले दरखास्ता आव्हान गरेकाे हाे ।

महाशाखाले प्रहरी निरीक्षक १०८ जना तथा सहायक निरीक्षक ५२४ जनाका लागि  दरखास्त माग गरेकाे छ । त्यस्तै, प्रहरी जवानका लागि ६ हजार २ सय ४४ जना तथा खेलाडी ३० जनाको दरखास्त आव्हान गरिएकाे हाे ।

यसैगरी प्रहरीका लागि खाना बनाउने भान्से ३२० जना र कपाल काट्ने हजाम १५ जनाका लागि दरखास्त अाह्वान गरिएकाे छ । अन्यमा सिलाई बुनाईसम्बन्धी १२ जना, कुचिकार १४ जना, मोचि ९ जनाका लागि समेत भर्ना खुलेकाे हाे ।

कसरी दिने दरखास्त ?

प्रहरी निरीक्षक र सहायक निरीक्षकका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट दरखास्त बुझाउन सकिनेछ । यसका साथै सातै प्रदेशका प्रहरी प्रमुख कार्यालयबाट समेत साे पदका लागि दरखास्त दिन सकिने जनाइएकाे छ ।

प्रहरी जवानका लागि भने महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरका साथै सातै प्रदेशका प्रदेश प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालबाट समेत दरखास्त दिन सकिने व्यवस्था गरिएकाे छ ।

असोज अठार गतेदेखि कार्तिक २९ गते सम्म उल्लिखित स्थानबाट इच्छुक एवं याेग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution