तामाङ राष्ट्रिय मुक्तिमोर्चा काभ्रेले नेवा ताम्सालिङ प्रदेशको लागि जनदबाब कार्यक्रम गर्ने

याम्बु – तामाङ राष्ट्रिय मुक्तिमोर्चा काभ्रे जिल्ला समितिले यहि आउँदो असोज १४ गते बिहानको १२ बजे माइतीघर मन्डलामा ‘नेवा ताम्सालिङ प्रदेश’ नामकरण को लागी जनदबाब कार्यक्रम गर्ने भएको छ |
समितिका सम्पुर्ण सदस्यहरु, नगर र गाउपालिकाको समितिका पदाधिकारी तथा सदस्यहरु नेवा ताम्सालिङमा आवद्ध सम्पूर्ण महानुभावहरुलाई सहभागी र एक्यवद्धताको लागि हार्दिक अनुरोध गरेको छ |