आज नाङसाल क्लब नेपालको ९५ अौं साहित्यिक कार्यक्रम हुदै

असोज ७ , याम्बु – नाङसाल क्लब नेपालले मासिक रुपमा गर्दै अाएको साहित्यिक कार्यक्रमको ९५ अौं अंक आज देखि अार अार क्याम्पस भृकुटीमण्डप ,काठमाडौंमा दिउँसो ठिक १ बजे सुरु हुने भएको छ |
सम्पुर्ण तामाङ लेखक, पत्रकार, साहित्यकार तथा तामाङ साहित्यप्रेमी ज्यो ज्यो आले नाना आङहरुमा गरिमामय उपस्थितिको लागि नाङसाल क्लब नेपालले हार्दिक निमन्त्रणा गरेको छ |