नेपाल विद्याभूषण पदकबाट सम्मानित तामाङहरु (फोटो सहित)

काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वितरण गर्ने नेपाल विद्याभूषण तथा नेपाल छात्रा विद्यापदक २०७५ एक कार्यक्रम माझ प्रदान गरेको छ |
नेपाल विद्याभूषण पदकका ‘क’ ‘ख’ ‘ग’ श्रेणी , नेपाल छात्रा विद्या पदक स्नातक र प्रमाणपत्र तर्फ प्रदान गरेको हो |
जस मध्ये तामाङ जातीबाट डा.सुरेश तामाङ, आरके तामाङ, शिक्षा याेञ्जन, प्रसन्न कुमार तामाङ सम्मानित हुनु भएको छ |