इजरायलमा नेवार समुदायको राष्ट्रिय पर्व चोथा:पूजाको आयोजन गरिदै

तेलअविव – नेवार समुदायको संस्कार संस्कृति, परम्परा, रीतिरिवाज, चाडपर्ब साथै पहिचानलाई जोगाई राख्ने एबं संरक्षण गर्ने उदेश्यले कर्म भूमि इजरायलमा नेवा: खल: इजरायलको आयोजनामा आउँदो १४ सेप्टेम्बर २०१८ (शुक्रबार) नेपाल सम्बत ११३८ येँला ५ साँझ ५ बजे ३० मिनेटबाट तेलअविव wingate st. नोकिया पार्क, लगार्डियामा बिधिबत रुपमा नेपालीहरुको राष्ट्रिय पर्ब चोथा: पूजा र हरितालिका तीजको पावन उपलक्ष्यमा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजन गरेको छ |
कार्यक्रममा सहभागी हुनुभई शुभकामना आदान-प्रदान संगै प्रसाद ग्रहण गरी दिनको लागि इजरायलवासी सम्पूर्ण नेपाली महानुभावहरुलाई नेवा: खल: इजरायल द्वारा गरिमामय उपस्थितको लागि हार्दिक हार्दिक निमन्त्रणा गरेको छ |
थप जानकारीको लागि सम्पर्क नम्बर :- 0549015465 / 0546548047 / 0549015616
२३ भाद्र २०७५