हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

बाबुले गरे आफ्नै १० वर्षीया छोरीको बलात्कार

ललितपुर : गोदावरी नगरपालिकाको बाडेगाउँमा एक १० वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छन्। सोमबार (भाद्र १८ गते) राति आठ ३० बजे घटना भएपनि मंगलबार साँझमात्र प्रहरीमा उजुरी परेको बाडेगाउँ प्रहरी प्रभागका इन्स्पेक्टर संजीव खड्काले जानकारी दिए।

खड्काका अनुसार हजुरआमा र बालिका प्रहरीमा उजुरी गर्न पुगेका थिए। ‘थप अनुसन्धानका लागि मंगलबार नै सातदोबाटो प्रहरी वृत्तमा पठाएका छौं’, खड्काले भने।

सातदोबाटो प्रहरी वृत्तका डीएसपी विनोद सिलवालले पक्राउ परेका २९ वर्षीय दोषीमाथि थप अनुसन्धान भइरहेको बताए। सातवर्ष पहिला आमाले अर्कैसँग विवाह गरेपछि हजुरआमाले पीडित बालिकाको रेखदेख गर्दै आएकी थिइन्।

कान्छी श्रीमती माइत गएपछि बाबुले आफैसँग सुताउन लगेर छोरीको बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ। ‘मेडिकल रिपोर्ट आइसकेको छैन’, डीएसपी सिलवालले भने, ‘दोषीलाई पाँच दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।’ अन्नपुर्णपोस्ट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution