हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

नेपालमा विवादास्पद व्यक्तिसँग राहुल गान्धीको डिनर !

काठमाडौं । भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी गत शुक्रबार नेपाल आए । उनी धार्मिक भ्रमणका क्रममा नेपाल आएका हुन् । यतिबेला नेपालगञ्ज हुँदै उनी मानसरोवर यात्रामा छन् ।

काठमाडौंमा उनले कुनै राजनीतिक भेटघाट गरेरन् भन्ने कुरा आए पनि दुई सहयोगीसहित आएका राहुलले विवादास्पद व्यापारी कमल जैनलाई भेटेको तथ्य खुलेको छ । स्रोतका अनुसार उनी व्यापारी कमल जैनसँग काठमाडौं घुमेका थिए । सरकारी जमिन अतिक्रमण गरी साँगामा शिव मन्दिर र रिसोर्ट चलाउने व्यक्ति हुन् जैन । जैनसँगै उनी बौद्ध घुम्न गएको स्रोत बताउाछ । बौद्धको रोड हाउस क्याफेमा बसेर गान्धीले जैनसँग डिनर खाएका थिए ।

हिलटेक पानी ट्याङ्की कम्पनीका मालिक रहेका जैन पहिलेदेखि नै विवादास्पद व्यापारी हुन् । उनी करछलीमा पनि मुछिएका थिए । मालपोतका कर्मचारीदेखि नेतासम्मलाई सेटिङ मिलाएर उनले साँगामा सरकारी जग्गा कब्जा गरेर धर्मको नाममा व्यापार गर्दै आएका छन् । उनीजस्ता व्यक्तिसँग राहुल घुम्न जानुलाई धेरैले आश्चर्यका साथ हेरेका छन् ।

हिन्दु मतदातालाई तान्न राहुल धार्मिक भ्रमणमा नेपाल आएको चर्चा भारतमा छ । आगामी वर्ष भारतमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ । जसमा भारतीय कांग्रेसकका तर्फबाट उनी प्रधानमन्त्रीका उम्मेदवार हुनेछन् । आजको दृष्टि साप्ताहिकबाट ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution