हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

२३ औ तामाङ चलचित्र दिवस:सम्मान तथा सांस्कृतिक कार्यक्रम सहित मनाउदै

तामाङअनलाइन – भाद्र १५ , याम्बु |तामाङ चलचित्र संघको आयोजनामा  आज  बिहान १० बजे देखि काठमाडौं स्थित नेपाल पर्यटन बोर्ड -प्रदर्शनी मार्गमा २३ औ तामाङ चलचित्र प्रदर्शन दिवसको अवसरमा  सम्मान तथा बृहत सांस्कृतिक कार्यक्रम सहित मनाउने भएको  छ |

२०५२ सालमा पहिलो पटक तामाङ चलचित्र निर्माण भएको हो । उक्त चलचित्र पुण्य सागर योन्जन तामाङ र मानध्वज योन्जन तामाङको सयुक्त लगानीमा निर्माण गरेका हुन् |उक्त चलचित्रमा रोज मोक्तान ,जयनन्द लामा ,बिशान्ति लामा ,शिखा मल्ल , गौरी लामा ,सागर योन्जन र अन्जु लामाले अभिनय रहेको छ |

चलचित्रको कथा र निर्देशन जयनन्द लामाको रहेको छ |

सोही चलचित्र सेमरी छोरङान २०५३ साल भाद्र १६ गते रसियन कल्चरमा च्यारीटी शो भएको सोही दिनलाई तामाङ चलचित्र संघले प्रदर्शन दिवसको रुपमा मनाउदै आईरहेको छ ।

सोही चलचित्र दिवसको अवसरमा तामाङ चलचित्रमा योगदान पुर्याउनु हुने चलचित्रकर्मीलाई सम्मान गर्दै आईरहेको छ । यसपाली पनि प्रदान गर्ने भएको छ |

तामाङ भाषाको पहिलो चलचित्र हेर्नुहोस् 

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution