हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

बाहुनसँग विवाह गरेर पछुतो भयो अब आफू भन्दा कान्छो दलितसँग विवाह गर्छु’ -मिना ढकाल

काठमाडौं ।  चर्चित हास्य कलाकार मनोज गजुरेलसँग सम्बन्ध विदेछ गरेर चर्चामा आएकी मिना ढकालले आफु भन्दा कान्छो दलित केटासँग विवाह गर्ने इच्छा भएको बताएकी छिन् । उनले एक युट्युब अन्तरवार्तामा आफू भन्दा ठुलोसँग विवाह गरेर पछुतो भएको भन्दै आफू भन्दा कम उमेरको दलितसँग विवाह गर्ने इच्छा भएको बताएकी हुन् ।

अन्र्तवातामा आफूलाई धेरैको प्रस्ताव आएको बताएकी छिन् । धेरैको प्रस्ताव आए पनि उनले अफूभन्दा परिपक्वतासँग र धनिसँग विवाह नगर्ने बताएकी छिन् ।  विवाहको बारेमा प्रश्न गर्दा उनले भनिन् ‘आफूभन्दा ठुलो उपाध्याय बाहुनसँग विवाह गरे अहिले यस्तो भयो । अब  बरु हुन सक्छ भने आफु भन्दा कान्छो दिलतसँग विवाह गर्न चाहन्छु ।’ आफु भन्दा धेरै कान्छो पनि होइन ४/ ५ वर्ष कान्छोसँग विवाह गर्ने बताइन् । उनले आफ्नो सोच आफु भन्दा कम उमेरकोसँग मिल्ने भएकाले कम उमेकैसँग विवाह गर्ने बताइन् ।

उनले समाजको लागि विवाह परिवर्तन गर्न लागेको बताइन् । उनले जात-भात, धनी-गरिब केही पनि नछुटाउने र आफूसँग मन मिल्यो भने विवाह आफु भन्दा कम उमेरकोसँग गर्न तयार रहेकी समेत बताइन् । उनले भनिन्, ‘ आफु भन्दा परिपक्वता र धनीसँग विवाह गरे भने डोमिनेन्ट भइन्छ । अब अरूको कपडा धुन, काम गर्न जान सक्दिन ।’

बुटिक सञ्चालन गर्दै आएकी मिना पछिल्लो समय गीत संगीतको क्षेत्रमा समेत सक्रिय रहेकी मिनाले हालैमा तीज विशेष गीत बजारमा ल्याएकी थिइन । र अन्य दुईवाटा गीत पनि बजारमा आइसकेको छ । गीतमा उनलाई माया गर्ने र गाली गर्नेको जमात बराबरिनै छ भन्दा फरक नपर्ला ।

मिनाले लेखन पनि शुरु गरेको बताइकी छिन् । उनीद्वारा लिखित पहिलो किताब दशौँ र तिहारको बिचमा विमोचन हुने समेत बताएकी छिन् । उनले एउटा फिल्म बनाउने समेत बताए बताइन् ।  सामाजिक सञ्जालमा कमेन्टहरू धेरै आए पनि उनले त्यो कमेन्टहरू पढेर समय बर्बाद नगर्ने बताइन ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution