हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

३२ घरमा पाइपलाइनबाट ग्यास,प्रधानमन्त्री ओलीले गरे उद्‌घाटन

विराटनगर–  प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरमा घरघरै पुगेर बायोग्यास प्लानटको उद्घाटन गरेका छन्।

विराटनगर–१४ जतुवास्थित श्रीकृष्ण गौशालामा गोबर ग्यासप्लान्ट स्थापना गरी वरिपरिका ३२ घरमा पाइपबाट ग्यास वितरणको व्यवस्था मिलाइएपछि प्रधानमन्त्री ओलीले त्यसको उदघाटन गरे।

बिश्व बैंकको सहयोगमा वैल्पिक ऊर्जा केन्द्र र विराटनगर महानगरपालिकाको सहयोगमा करिब १ करोड ५० लाख रुपैयाँ लगानीमा प्लान्ट स्थापना गरिएको हो । ग्यास प्लान्ट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ‘काँधमा सिलिन्डर बोकेर कुद्नुपर्ने अवस्थाको अन्य हुने’ भन्दै पुरानै कुरा दोहोर्याए।

३२ परिवारले सिलिन्डर बोकेर अब काँध दुखाउनु पर्दैन,’ उनले भने, ‘छोटो समयभित्र अरु ४८ घरमा ग्यासका पाइप पुग्दैछ।’ बायोग्यास प्लान्ट  विराटनगर मात्र नभई स्याङ्जा, तनहुँ, कास्की लगायतका जिल्लामा पनि तयारी भइरहेको जानकारी दिए।

फोहरलाई समस्या बन्न नदिई सम्पत्तिको रुपमा बदल्नु पर्ने प्रधानमन्त्री ओलीले तर्क गरे। उत्पादन, रोजगारी, आत्मनिर्भरता बढाउने कुरामा लगानी गर्न समेत मुलुकको समृद्धि सहज रहेको भन्दै उनले यी कुरामा लगानी गर्न उद्योगी/व्यवसायीलाई आग्रह गरेको नेपाललाइभमा छ |

ओलीले राष्ट्र निमार्णको संकल्प बोकेर अगाडि बढनुपर्नेमा जोड दिए।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution