प्रधानमन्त्री केपी शर्मा ओली सरकारका ५ महिने उपलब्धी सार्वजनिक (सूचीसहित)

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सरकारको हालसम्मको उपलब्धी सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक गरेको आफ्नो ५ महिने उपलब्धीमा सिण्डिकेटको अन्त्यदेखि सुन तस्करमाथि कारबाहीसम्मलाई समेटेको छ।
हेर्नुहोस् सरकारले पाँच महिनाको अवधिमा गरेका उपलब्धीहरू
सरकारले पाँच महिनाको अवधिमा गरेका उपलब्धीहरू पढ्नुहोस्