हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

क्रिश्चियनले बुन्ने, मुस्लिमले बनाउने, हिन्दूले लगाउने-पोते

काठमाडौँ – साँघुरा गल्ली, मान्छेको भिडभाड, राजधानीको असन–इन्द्रचोक क्षेत्र। साउनको महिना होस या तिजको पेरिफेरि। यो क्षेत्रमा महिलाहरु शौभाग्यको प्रतीक मानिने पोते किन्न व्यस्त देखिन्छन्।

इन्द्रचोकमा पोते बेच्ने धेरै जसो मुसलवान समुदायका छन्। नेपालमा पोते लगाउने प्रचलन मल्लकाल देखि नै कश्मिरी मूलका मुसलमानहरुले भित्राएको इतिहास छ।

पोते बेच्ने पेशा आफूहरुको पुर्खाले सुरु गरेको र त्यसैलाई अहिलेसम्म निरन्तरता दिइरहेको इन्द्रचोकका पोते व्यापारी बताउँछन्।

इन्द्रचोकस्थित यो बजार पोतेका लागि प्रचलित छ। यहाँ आफ्नो पुर्ख्यौली व्यवसायमा पछिल्लो युवा पुस्ता पनि संलग्न छ।
इन्द्रचोक र असनका गल्लीहरुमा रहेका पोते व्यापारीहरुलाई जहिल्यै भ्याइनभ्याई हुन्छ। उनीहरु अन्य बेलाको तुलनामा भन्दा लगनको महिना, साउनमा र तिजको समयमा व्यापार राम्रो हुने बताउँछन्।

इन्द्रचोकका पोते व्यापारी इमान उद्दिन भन्छन्, ‘पोते जोडेको सम्बन्ध धेरै बलियो छ किनभने पोते बनाउने क्रिश्चियनले यसलाई बान्की मिलाएर बुन्ने गर्छन, मुस्लिमले बनाउँछन् र अनि लगाउने चाहिँ हिन्दू हुन्छन्। यसरी धार्मिक सहिष्णुतालाई पनि पोतेले बचाएको छ।
धार्मिक मूल्य र मान्यतालाई जोगाइराख्न पोते लगाउने चलन रहेपनि पछिल्लो समयमा कतिपयले यसलाई फेसनको रुपमा पनि लिने गरेको पाइएको छ। देशासंचारबाट |

ग्रन्थहरुमा पोते लगाउनुलाई शौभाग्य एवं पवित्रताको प्रतीकका रूपमा पनि लिने गरिन्छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution