नेपाल तामाङ घेदुङ इजरायल द्वारा बकपत्र बृतचित्र निर्माण गर्न आर्थिक सहयोग प्रदान

नेपाल तामाङ घेदुङ इजरायल द्वारा पहिलोपटक तामाङ भाषाबाट बयान गराउने प्रक्रियाको थालनीको निमित्त बकपत्र बृतचित्र निर्माणका लागि केन्द्र घेदुङका तामाङ भाषा, साहित्य तथा प्रशिक्षण बिभाग प्रमुख काजिमान तामाङलाई संस्थाको आर्थिक कोषबाट नेपाली रुपियाँ २५,००० (पच्चीस हजार) केन्द्रिय घेदुङका अध्यक्ष मोहन गोले तामाङ मार्फत हस्तान्तरण गरिएको छ |