हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

नेपाल तामाङ घेदुङ इजरायल द्वारा बालकको ट्युमर ‘अप्रेसन’ गर्न आर्थिक सहयोग

याम्बु-नेपाल तामाङ घेदुङ इजरायल द्वारा नुवाकोट जिल्ला ककनी गाउपालिका वडा नं. ४ बस्ने कमलबहादुर तामाङको ४ महिनाको छोरा बिबेक तामाङलाई नाइटोमा भएको ट्युमरको उपचार ‘अप्रेसन’ आर्थिक सहयोग प्रदान गरेको छ |


संस्थाको कार्यकारीणि सदस्य उत्तम तितुङ तामाङको सयोजक र घेदुङका पदाधिकारीहरुको सहयोग मार्फत इजरायलमा रहनु भएका सहयोगी मनहरुबाट संकलित आर्थिक रकम नेपाली रुपियाँ १.३६.४७६ र संस्थाको कोषबाट नेपाली रुपियाँ १५००० गरी जम्मा १,५१,४७६/- ( एक लाख एकाउन्न हजार चार सय छहत्तर) नेपाल तामाङ घेदुङ इजरायलका पुर्व उपाध्यक्ष अमीर घिसिङ तामाङको बिशेश उपस्थितिमा नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष मोहन गोले तामाङ द्वारा हस्तान्तरण गरिएको हो।


आर्थिक सहयोग हस्तान्तरण कार्यक्रमलाई भौतिक रुपमा साथ सहयोग साथै अमुल्य समय प्रदान गरि सफल बनाइदिनु हुने नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष मोहन गोले तामाङ , उपाध्यक्ष कुमार घिसिङ तामाङर नेपाल तामाङ घेदुङ इजरायलका पुर्व उपाध्यक्ष अमिर घिसिङ तामाङको साथै सम्पुर्ण सहयोगी मनका धनिहरुमा नेपाल तामाङ घेदुङ इजरायल को तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरेको छ |

सहयोगधनिहरुको नामावली यसप्रकार रहेको छ |

1) कल्पना मोक्तान तामाङ 101 सेकेल (रामेछाप)
2) शरिन ख्युङ्बा तामाङ 205 सेकेल (सर्लाही)
3) जुनि माया घिसिङ तामाङ 101 सेकेल (सिन्धुपाल्चोक )
4) रोजि मोक्तान तामाङ 101 सेकेल (रसुवा)
5) दिपा तामाङ तामाङ 101 सेकेल (काठमाडौं)
6) अनिता तामाङ 105 सेकेल(थानकोट)
7) निरा बिष्ट 100 सेकेल(चितवन)
8) निरुता लिम्बू 55 सेकेल (झापा)
9) अस्मिता लामा 51 सेकेल (थानकोट)
10) मेनुका दाहाल 50 सेकेल (कपन)
11) माया तामाङ ( दिपमा) 55 सेकेल (सितापाइला)
12) सारा लामा (सरस्वती लामा) 51 सेकेल(काठमाडौ)
13) उर्मिला लामा 51 सेकेल(सिन्धुपाल्चोक)
14) एलिजा दोङ तामाङ 51 सेकेल(काठमाडौ)
15) गुरु थुप्तेन लामा 51 सेकेल(सिन्धुपाल्चोक)
16) चित्र कुमारी योन्जन 51 सेकेल(दोल्खा भुरुङ)
17) ममता राई 55 सेकेल (धरान)
18) अन्जु योन्जन तामाङ 105 सेकेल(काभ्रे सानो बाङथली )
19) अनिला मोक्तान 51सेकेल(रामेछाप)
20) लाक्पा लामा 55 सेकेल (रसुवा)
21) सचिना गुरुङ 51 सेकेल ( दार्जिलिङ)
22) माला योन्जन तामाङ 55 सेकेल (झापा)
23) सुन्दर योन्जन तामाङ 51 सेकेल (रामेछाप दोरोम्बा)
24) गिता घिसिङ तामाङ 51 सेकेल (काठमाडौ)
25) छिरिङ डोल्मा रुम्बा 51सेकेल (चितवन)
26) छ्योकी डुम्जन तामाङ 51सेकेल (सिन्धुपाल्चोक म्हार्मिन )
27) सुनिता मोक्तान तामाङ 105 सेकेल(सिन्धुपाल्चोक लिसङ्खु)
28) सीता घिसिङ तामाङ 51सेकेल (काठमाडौ)
29) शंखर गोले तामाङ 51 सेकेल (सिन्धुली)
30) सरिता श्रेष्ठ 51 सेकेल (फर्पिङ)
31) सानू माया लोप्चन तामाङ 51 सेकेल (नुवाकोट)
32) माया तामाङ 51 सेकेल (हेटौंडा)
33) सुकु स्याङ्बो तामाङ 51 सेकेल ( काभ्रे )
34) टीका राई 51 सेकेल (मोरङ)
35) मिश्रि योन्जन तामाङ 51 सेकेल (सिन्धुपाल्चोक)
36) उत्तम तितुङ तामाङ 500 सेकेल (नुवाकोट)
37) दाम्ची डोल्मा तामाङ 100 सेकेल
38) चिङ्गु शेर्पा 100 सेकेल
39) सोम्ज्योङ शेर्पा 105 सेकेल
40) योगेन्द्र गुरुङ 101 सेकेल
41) मानश्री गुरुङ 101 सेकेल
42) इन्दु राई 101 सेकेल
43) कबिता सुनुवार 101 सेकेल
44) बिना गुरुङ 55 सेकेल
45) मुना मल्ल 51 सेकेल
46) मुना केसि 100 सेकेल
47) कोपिला कार्की 101 सेकेल
48) शुष्मा मोक्तान तामाङ 200 सेकेल
49) लिना लामा 100 सेकेल
50) मेनुका चौहान 51 सेकेल (मोरङ)
51) चन्द्र माया बोम्जन तामाङ 55 सेकेल ( सिन्धुपाल्चोक ठूलो
पाखर)
52) बिबि लामा तामाङ 51 सेकेल ( काभ्रे)
53) फानु बल तामाङ 51 सेकेल (चितवन)
54) कृष्ण बहादुर तामाङ 101 सेकेल ( लम्जुङ)
55) प्रण्य गुरुङ 51 सेकेल
56) फुर्वा लोप्चन तामाङ 101 सेकेल (रसुवा)
57) प्रकाश श्रेष्ठ 55 सेकेल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution