हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेपाल तामाङ घेदुङ इजरायल द्वारा बालकको ट्युमर ‘अप्रेसन’ गर्न आर्थिक सहयोग

याम्बु-नेपाल तामाङ घेदुङ इजरायल द्वारा नुवाकोट जिल्ला ककनी गाउपालिका वडा नं. ४ बस्ने कमलबहादुर तामाङको ४ महिनाको छोरा बिबेक तामाङलाई नाइटोमा भएको ट्युमरको उपचार ‘अप्रेसन’ आर्थिक सहयोग प्रदान गरेको छ |


संस्थाको कार्यकारीणि सदस्य उत्तम तितुङ तामाङको सयोजक र घेदुङका पदाधिकारीहरुको सहयोग मार्फत इजरायलमा रहनु भएका सहयोगी मनहरुबाट संकलित आर्थिक रकम नेपाली रुपियाँ १.३६.४७६ र संस्थाको कोषबाट नेपाली रुपियाँ १५००० गरी जम्मा १,५१,४७६/- ( एक लाख एकाउन्न हजार चार सय छहत्तर) नेपाल तामाङ घेदुङ इजरायलका पुर्व उपाध्यक्ष अमीर घिसिङ तामाङको बिशेश उपस्थितिमा नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष मोहन गोले तामाङ द्वारा हस्तान्तरण गरिएको हो।


आर्थिक सहयोग हस्तान्तरण कार्यक्रमलाई भौतिक रुपमा साथ सहयोग साथै अमुल्य समय प्रदान गरि सफल बनाइदिनु हुने नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष मोहन गोले तामाङ , उपाध्यक्ष कुमार घिसिङ तामाङर नेपाल तामाङ घेदुङ इजरायलका पुर्व उपाध्यक्ष अमिर घिसिङ तामाङको साथै सम्पुर्ण सहयोगी मनका धनिहरुमा नेपाल तामाङ घेदुङ इजरायल को तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरेको छ |

सहयोगधनिहरुको नामावली यसप्रकार रहेको छ |

1) कल्पना मोक्तान तामाङ 101 सेकेल (रामेछाप)
2) शरिन ख्युङ्बा तामाङ 205 सेकेल (सर्लाही)
3) जुनि माया घिसिङ तामाङ 101 सेकेल (सिन्धुपाल्चोक )
4) रोजि मोक्तान तामाङ 101 सेकेल (रसुवा)
5) दिपा तामाङ तामाङ 101 सेकेल (काठमाडौं)
6) अनिता तामाङ 105 सेकेल(थानकोट)
7) निरा बिष्ट 100 सेकेल(चितवन)
8) निरुता लिम्बू 55 सेकेल (झापा)
9) अस्मिता लामा 51 सेकेल (थानकोट)
10) मेनुका दाहाल 50 सेकेल (कपन)
11) माया तामाङ ( दिपमा) 55 सेकेल (सितापाइला)
12) सारा लामा (सरस्वती लामा) 51 सेकेल(काठमाडौ)
13) उर्मिला लामा 51 सेकेल(सिन्धुपाल्चोक)
14) एलिजा दोङ तामाङ 51 सेकेल(काठमाडौ)
15) गुरु थुप्तेन लामा 51 सेकेल(सिन्धुपाल्चोक)
16) चित्र कुमारी योन्जन 51 सेकेल(दोल्खा भुरुङ)
17) ममता राई 55 सेकेल (धरान)
18) अन्जु योन्जन तामाङ 105 सेकेल(काभ्रे सानो बाङथली )
19) अनिला मोक्तान 51सेकेल(रामेछाप)
20) लाक्पा लामा 55 सेकेल (रसुवा)
21) सचिना गुरुङ 51 सेकेल ( दार्जिलिङ)
22) माला योन्जन तामाङ 55 सेकेल (झापा)
23) सुन्दर योन्जन तामाङ 51 सेकेल (रामेछाप दोरोम्बा)
24) गिता घिसिङ तामाङ 51 सेकेल (काठमाडौ)
25) छिरिङ डोल्मा रुम्बा 51सेकेल (चितवन)
26) छ्योकी डुम्जन तामाङ 51सेकेल (सिन्धुपाल्चोक म्हार्मिन )
27) सुनिता मोक्तान तामाङ 105 सेकेल(सिन्धुपाल्चोक लिसङ्खु)
28) सीता घिसिङ तामाङ 51सेकेल (काठमाडौ)
29) शंखर गोले तामाङ 51 सेकेल (सिन्धुली)
30) सरिता श्रेष्ठ 51 सेकेल (फर्पिङ)
31) सानू माया लोप्चन तामाङ 51 सेकेल (नुवाकोट)
32) माया तामाङ 51 सेकेल (हेटौंडा)
33) सुकु स्याङ्बो तामाङ 51 सेकेल ( काभ्रे )
34) टीका राई 51 सेकेल (मोरङ)
35) मिश्रि योन्जन तामाङ 51 सेकेल (सिन्धुपाल्चोक)
36) उत्तम तितुङ तामाङ 500 सेकेल (नुवाकोट)
37) दाम्ची डोल्मा तामाङ 100 सेकेल
38) चिङ्गु शेर्पा 100 सेकेल
39) सोम्ज्योङ शेर्पा 105 सेकेल
40) योगेन्द्र गुरुङ 101 सेकेल
41) मानश्री गुरुङ 101 सेकेल
42) इन्दु राई 101 सेकेल
43) कबिता सुनुवार 101 सेकेल
44) बिना गुरुङ 55 सेकेल
45) मुना मल्ल 51 सेकेल
46) मुना केसि 100 सेकेल
47) कोपिला कार्की 101 सेकेल
48) शुष्मा मोक्तान तामाङ 200 सेकेल
49) लिना लामा 100 सेकेल
50) मेनुका चौहान 51 सेकेल (मोरङ)
51) चन्द्र माया बोम्जन तामाङ 55 सेकेल ( सिन्धुपाल्चोक ठूलो
पाखर)
52) बिबि लामा तामाङ 51 सेकेल ( काभ्रे)
53) फानु बल तामाङ 51 सेकेल (चितवन)
54) कृष्ण बहादुर तामाङ 101 सेकेल ( लम्जुङ)
55) प्रण्य गुरुङ 51 सेकेल
56) फुर्वा लोप्चन तामाङ 101 सेकेल (रसुवा)
57) प्रकाश श्रेष्ठ 55 सेकेल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution