गायिका पेमा लामाको “नेपालकी छोरी” म्युजिक भिडियो सार्वजनिक

याम्बु – प्रवासी भुमि इजरायललाई कर्मथलो बनाउदै आएकी गीत रचनाकार एवं गायिका पेमा लामाको नयाँ म्युजिक भिडियो “नेपालकी छोरी” युट्युबमा सार्वजनिक भएको छ |
छुट्टीमा नेपाल जानु भएको बेला नयाँ गीत रेकर्ड गर्नुको साथै म्युजिक भिडियो तयार पारेकी हुन् | गीतको शव्द रचना र स्वर पेमा लामा कै रहेको छ | संगीत कम्पोज अशुसेन लामाको रहेको छ भने संगीत एरेन्जर फणिन्द्र राइको रहेको छ |
म्युजिक भिडियोमा मोडेल क्रिष्टिना थापाले अभिनय गरेकी छिन् |
भिडियो