नेपाली जनसम्पर्क समिती इजरायलको दोश्रो वार्षिकोत्सव तथा ३६औं बिपी स्मृति दिवस मनाउने

तेलअविव – नेपाली काँग्रेसको प्रवास स्थित भातृ संगठन नेपाली जनसम्पर्क समिती इजरायल स्थापनाको दोश्रो एेतिहासिक वार्षिकोत्सव तथा ३६औं बिपी स्मृति दिवस मनाउने भएको छ |
यहीं आउँदो २७ जुलाई २०१८ (शुक्रबार) बेलुका ७ बजे देखि यसोधमाला-२९ तेलअभिभ कार्यक्रम हुन गईरहेकोले इजरायलमा अवस्थित बिभिन्न राजनीतिक,सामाजिक,धार्मिक, जातिय संघ,संस्था,संगठनहरु,अनलाइन मिडिया तथा इजरायलमा कार्यरत आदरणीय दाजुभाई तथा दिदीवहिनीहरुमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ |