हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

प्रवासी थारु सेवा समाज मलेसिया पेनाङ शाखा गठन

घनश्याम चौधरी (आर एन) सहकर्मी,मलेसिया – मलेसियामा रहेका थारुहरुको एक मात्र जातिय सामाजिक संस्था प्रवासी थारु सेवा समाज मलेसियाको दोस्रो ठूलो राज्य पेनाङमा क्षेत्रीय कमिटी गठन गरेको छ।

” थरुहट/थारुवान बिकासको निम्ति,थरुहट पहिचानको निम्ति,थारु युवाहरु बिच एकताको निम्ति ” भन्ने मुल नाराको साथ आइतबार पेनाङमा भएको प्रथम भेलाबाट परशुराम चौधरीको अध्यक्षतामा ५५ सदस्यीय क्षेत्रीय समिती गठन गरेको छ ।

जसअनुसार उपाध्यक्षमा क्रमशःदिपेश महतो थारु,महिला उपाध्यक्ष प्रमिला चौधरी,महासचिव मनिस चौधरी ,सचिब दिपक चौधरी,सह-सचीव अर्जुन चौधरी,कोषाध्यक्ष जित कुमारी चौधरी ,सह-कोषाध्यक्ष जङ्गबिर चौधरी,सञ्चार सचीव हेम संकर चौधरी रहेको छ भने सदस्यहरुमा क्रमश पतिराम,प्रदिप,गणेश,प्रमोद,गणपति,मनोज,रितेश,सम्तराण,सागर,बिकास,सरद कुमार,रामवरण,प्रमोद,नारायण चौधरी लगायतको थारु युवा युवतीहरु रहेको छ।

परशुराम चौधरीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी समाजका केन्द्रिय अध्यक्ष मनिराम थारु,विशेष अतिथिमा समाजका संस्थापक/संरक्षक समाजिक अभियन्ता तथा पत्रकार घनश्याम चौधरी (आर एन ) ,महिला उपाध्यक्ष सरिता चौधरी ,शेर्पा किदुग मलेसियाका महिला उपाध्यक्ष पासाङ ल्हामु शेर्पा,अतिथीहरुमा रमेश धम्लह्वा चौधरी,कृष्ण चौधरी,आनन्द चौधरी,सुनुवार सेवा समाज मलेसियाका प्रमुख सल्लाहकार राज सुनुवार,नेपाल मगर संघ क्षेत्रीय समिति पेनाङका अध्यक्ष युवराज मगर,श्रवन लुङ्गेली मगर,दलित एकता संजाल मलेसियाका महिला उपाध्यक्ष राधा लुहार,जन उद्दार केन्द्र मलेसियाका सह-सचीव मिलन मगर लगायत स्थानीय कलाकारहरु संगै विभिन्न जातिय गैर जातीय संघ संस्थाका प्रतिनिधि,करिब डेढ सय जना समाजसेवी,थारु युवा युवतीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

दिपेश महतो थारुले सञ्चालन गरेको कार्यक्रममा थारु संस्था मलेसियामा स्थापना गर्नुको लक्ष्य,उदेश्य बारे संस्थापक आर एन चौधरीले प्रष्ट पारेको थियो,उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि थारु समाज मलेसियाका केन्द्रिय अध्यक्ष मनिराम थारु,विशेष अतिथि समाजका केन्द्रिय महिला उपाध्यक्ष सरिता चौधरी, शेर्पा किदुग मलेसियाका महिला उपाध्यक्ष तथा सक्रिय समाजसेवी युवती पासाङ ल्हामु शेर्पा ,र सभापति परशुराम चौधरीले संयुक्त रुपका दिप प्रज्वलन गरि गरेको थियो भने स्वागत मन्तव्य सरिता चौधरीले राखेकी थिइन।कार्यक्रममा थारु खाना परिकार घुङ्गी,माछा फ्राइ ,बगियाको समेत ब्यवस्था संगै मनोरञ्जनको निम्ति थारु समुदायको नृत्य समेत प्रस्तुत गरिएको थियो।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution