तामाङ सेलो दोहोरी गीत : दिनभरी लाग्थियो बाटुल्की (भिडियो)

याम्बु – एल्बम सम ङला कैसाल मार्फत तामाङ सेलो दोहोरी दिनभरी लाग्थियो बाटुल्की गायक बैरागी मोक्तान तामाङ र गायिका अन्जु लामा तामाङको सार्है नै मिठो स्वरमा आएको छ |
यस गीतकोशव्द रचना मिलन लामा तामाङको रहेको छ भने संगीत गायक स्वयम बैरागी मोक्तान तामाङको रहेको छ |
गीतमा बैरागी मोक्तान तामाङ,रस्मिला ग्लान,मिलन मोक्तान लामा तामाङ र अविनाश मोक्तान तामाङले अभिनय गरेका छन् |
निर्देशन समेत बैरागी मोक्तान तामाङले नै गरेका छन् |