हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

एउटै पुरुषका लागि आमा छोरीको तछाड-मछाड !

बुटवल । समाजमा लुकेका घटनाहरु खोज्न पनि गाह्रो । खोजेर सञ्चार माध्यमा सम्प्रेषण गर्न पनि लाजमर्दो । तर नउठाएर पनि के गर्नु ? भित्र भित्रै कतिपयको यौनिक चर्तिकलाले समाजका कतिपय सज्जनहरुलाई लज्जित पारिरहेका छन् । सञ्चार माध्यमा उठाई दिए त्यस्तो चर्तिकला गर्न छाड्थे कि भन्ने स्थानीय समाज सेवीको आग्रह छ ।


फेरी दोहो¥याइँदै छ ‘माछा र कान’को विकृती । घरमा श्रीमतीलाई खोला तिर माछा खान जान्छौं भन्दै ढाँटेर हिड्नेहरुको परस्त्री गमनको कोडभाषा ‘कान खाने’ रहेको छ । त्यसरी कान खान हिड्नेहरु मध्येका केही आफुलाई मर्द ठान्नेहरु एउटै घरका आमा छोरी ताक्छन् । ४० वर्षको नेटो काटेकी आमा आफुलाई मस्त जवनी तरुनी ठान्छिन् । ‘कान’ संगै लोकल कुखरा ढल्छ घरमा ।

‘कान’ प्रेमिहरु भरसक कलिला छोरी, नपाए आमाबाट चित्त बुझाउने मनशायका साथ पुगेका हुन्छन् पिपासुहरु । नखरमाउँली आमा, छोरी सुताउने चलखेलमा हुन्छिन् । कुखरे बैंसले उन्मत्त छोरी पनि के कम ? निद्राले अत्ताएको भन्दै आमा सुत्ने भन्दा अलि परको गोठमा सुत्न जान्छिन् । आफुलाई मर्द ठान्ने पिपासुहरु मध्येका एक जना आमा छोरी दुवैको आकर्षणको केन्द्र बनेको हुन्छ ।

त्यस ‘केन्द्र’ दुवैको चाहना सम्बोधन गर्ने गरी त्यहाँ प्रस्तुत हुनै पर्छ । पहिला आमालाई सम्बोधन गर्दा छोरी रिसाउने, फेरी छोरीलाई सम्बोधन पहिला गर्दा आमा रिसाउने । यस्तो मुस्कीलमा परेका ती मर्द नम्बर–१ पहिले जता भए पनि ढाँट्न विवस हुन्छ ।

अन्ततः लोकल कुखराको मासु, मदिराले मस्त ती मर्द मध्ये पुर्व नियोजित र नियमित प्रकृया अनुरुप घर बाहिर आलो पालो प्रणाली अख्तीयार गर्छन् । उता छोरी महारानीको ढुकढुकीले थात छाडेर होला गोठबाट ओर्लेर घर भित्र आमा महारानीको चर्तिकलाको चाल सुन्छिन् । भित्र बाहिरका कान प्रेमिहरु कोही बाहिर गार्ड बस्छन् त कोही भित्र ‘उपहार’ ग्रहणमा हुन्छन् ।

छोरी महारानी रिसले चुर हुँदै पुन गोठमा आएर पल्टीन्छन । अन्ततः जसरी खाना खाँदा सबै भन्दा मिठो चोखो लाष्टमा रुचाउने जिव्रोमा बानी परेको छ त्यसरी नै ती कलिला छोरी चाख्न पुग्छन् । यो कथा गुल्मीस्थीत बुबा नभएको घर भित्रको यौन बिकृती हो ।

आमा छोरीबीचको तँछाड मछाडले ‘सम्बोधन’ मा असन्तुलन हुँदाको दिन आमाले छोरी फसाउँने र छोरीले आमा फसाउने खेल सुरु भई बलात्कार मुद्धा हाल्न के बेर ?

न्युज२४नेपालबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution