हाफ टाइम: स्वीडेनविरुद्ध इंग्ल्याण्डले लियो अग्रता

विश्वकपको जारी क्वार्टरफाइनल खेलमा स्वीडेनविरुद्ध इंग्ल्याण्डले अग्रता लिएको छ। खेलको ३१ अौं मिनेटमा ह्यारी म्यागुरेले हेडर गोल गर्दै इंग्ल्याण्डलार्इ सुरुवाती अग्रता दिलाएका हुन्।
इंग्ल्याण्डका लागि यो उनको पहिलो अन्तराष्ट्रिय गोल हो।
« विश्वकप- स्वीडेन र इंग्ल्याण्ड बिचको खेल सुरु LIVE हेर्नुहोस् (Previous News)
(Next News) गायिका सारा लामा तामाङको सेलो गीत “नाचौन” सार्वजनिक »