नेवा: तामसालिङ समन्वय समिति चितवनको गठन

याम्बु – नेवा : दे दबुका अध्यक्ष उधोग पिया र नेपाल तामाङ घेदुङका अध्यक्ष गोपिराज घलान संयुक्त अध्यक्ष रहनु भएको छ। अन्य सदस्यहरुमा नेपाल लोकतान्त्रिक नेवा संघ , नेपाल लोकतान्त्रिक तामाङ संघ ,तामाङ रास्ट्रीय मुक्ति मोर्चा , नेपाल तामाङ संघ , नेवा रास्ट्रीय मुक्ति मोर्चा लगायत चेपाङ , माझी , बोटे , दराइ , थारू समुदायको प्रतिनिधित्व गर्ने गरि १३ सदस्यीय समिति गठन भएको हो ।
नेपाल तामाङ घेदुङको महासचिव बाबु घिसिङ तामाङ र नेवा दे दबुका सचिब यशोदा कुमारी श्रेष्ठ को उपस्थितिमा समितिको गठन सम्बन्धित छलफल भएको थियो ।
२०७५ असार १८ गते