हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

तामाङ समाज यूएईको “एसएमएस धमाका” सेप्टेम्बर महिनामा सार्यो

याम्बु – तामाङ समाज यूएईको आयोजनामा हुने दोस्रो संस्करणको “एसएमएस धमाका – सांस्कृतिक साँझ २०१८” कार्यक्रम अगष्ट ३१ तारीखमा हुने भनि प्रचारप्रसार गरिसकेको भएता पनि निर्धारित मितिलाई मात्र परिबर्तन गरी सेप्टेम्बर १४, २०१८ मा हुने भएको छ |

यसबाट उत्पन्न असुबिधाहरूका लागि तपाई सम्पूर्ण समाजका सदस्यहरू, शुभचिन्तक तथा समाजका बिबिध कार्यक्रमहरूलाई माया गरेर निरन्तर रूपमा सहभागी/उपस्थित हुनुहुने दर्शकहरू प्रति क्षमा प्रार्थी छौ , तामाङ समाज यूएईले बताएको छ |

अन्तयमा, बिगतका बर्षहरूमा जस्तै दोस्रो संस्करणको “एसएमएस धमाका – सांस्कृतिक साँझ २०१८” लाई सफल बनाउन तपाईहरू सबैको साथ, सहयोग र सहभागिताको अपेक्षा गर्दै धन्यबाद ब्यक्त व्यक्त गरेको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution