तामाङ समाज यूएईको “एसएमएस धमाका” सेप्टेम्बर महिनामा सार्यो

याम्बु – तामाङ समाज यूएईको आयोजनामा हुने दोस्रो संस्करणको “एसएमएस धमाका – सांस्कृतिक साँझ २०१८” कार्यक्रम अगष्ट ३१ तारीखमा हुने भनि प्रचारप्रसार गरिसकेको भएता पनि निर्धारित मितिलाई मात्र परिबर्तन गरी सेप्टेम्बर १४, २०१८ मा हुने भएको छ |
यसबाट उत्पन्न असुबिधाहरूका लागि तपाई सम्पूर्ण समाजका सदस्यहरू, शुभचिन्तक तथा समाजका बिबिध कार्यक्रमहरूलाई माया गरेर निरन्तर रूपमा सहभागी/उपस्थित हुनुहुने दर्शकहरू प्रति क्षमा प्रार्थी छौ , तामाङ समाज यूएईले बताएको छ |
अन्तयमा, बिगतका बर्षहरूमा जस्तै दोस्रो संस्करणको “एसएमएस धमाका – सांस्कृतिक साँझ २०१८” लाई सफल बनाउन तपाईहरू सबैको साथ, सहयोग र सहभागिताको अपेक्षा गर्दै धन्यबाद ब्यक्त व्यक्त गरेको छ |