स्वीडेन र स्वीजरल्यान्ड बिचको खेल सुरु (LIVE ) हेर्नुहोस्

स्वीडेन र स्वीजरल्यान्डबिच हुने खेलका विजेताले क्वाटरफाइनल प्रवेशसँगै विश्वकपमा आफ्नो नयाँ इतिहास लेख्नेछन् । त्यसैले आजको खेलमा दुबै टोलीको लक्ष्य सो परिवर्तित इतिहास आफ्नो पक्षमा पार्न जित्ने दाउमा रहेको छ |
क्लिक गरी : स्वीडेन र स्वीजरल्यान्ड बिचको खेल सुरु (LIVE ) हेर्नुहोस्