हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

इजरायली प्रहरीको खोजीमा रहेकी नेपाली चेली बिमा कुमारी पक्राउ

तेलअविव – इजरायलमा केयरगिभरमा कार्यरत नेपाली चेली बिमा कमारीलाई आज बिहान प्रहरीले पछिल्लो पटक काम गरी गरेको घर मालिकको घर नतानियाबाट  पक्राउ गरेको छ |

बिमा कुमारीले  १२ बर्षको बच्चालाई दुर्व्यवहार गरेको भनि पहिला काम गरेको घर मालिकले प्रहरी समक्ष रिपोर्ट  गरेपछि केहिदिन अघि उनीलाई इजरायली प्रहरीले खोजि गरिरहेको र सहयोग गर्न इजरायली नागरिकहरुलाई सार्वजनिक अपिल गरेको थियो |

करिब ६ महिना अघिको घर मालिक संग सामान्य भानभनको कारण बिमा कुमारीले काम छाडेर हिडेकी बताएकी छिन् | समाचारहरुमा आए जसरी उनीले बच्चालाई दुर्व्यवहार नगरेको , ६ महिना पछि प्रहरीले अचानक आफुलाई खोजि गरेर पिडा दिन खोजेकोमा दु:ख लागेको र गल्ति गरेको भए यति लामो समय सम्म किन खोजी गरिएन बिमा कुमारीले भनेको ,उनको नजिकको साथीले तामाङअनलाइनलाई जानकारी दिएको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution