ह्योल्मो समाज इजरायल १२ औ ऐतिहासिक वार्षिकोत्सब मनाउने तयारीमा

तेलअविव – ह्योल्मो समाज इजरायलको १२ औ ऐतिहासिक वार्षिकोत्सब यहि आउदो जुलाई १३ तारिख २०१८ (शुक्रबार) बेलुका ठिक ६ :०० बजे देखि नेबिशनन ४७ मनाउने भएको छ |
प्रवासी भुमि इजरायलमा रहनुहुने सम्पुर्ण ह्योल्मो आद न्हो आजी न्होमो हरु लगायत आम नेपाली समुदायलाई यस वार्षिकोत्सब समारोहमा सहभागी भइ भव्यताका साथ् सफल पारिदिनु हुन ह्योल्मो समाज इजरायल परिवार द्वारा सबैलाई हार्दिक निमन्त्रणा गरेको छ |
साथै १४ तारिख शनिवारका दिन बिहान ६:०० बजे इजरायलको रमणिय पर्यटकिय स्थल गान हासलेासा नेशनल पार्क भित्र पर्ने ( चिसेा पानीमा स्वीर्इमिङ) लगाएत कँगारू रहेकेा मिनी जु भ्रमण जाने आयोजना गरेको छ ।इजरायलमा कार्यरात समग्र नेपालि दाजुभाइ तथा दिदिबहिनि हरु सम्पुर्ण सम्पुर्ण लाई उक्त भ्रमणमा सहभागी भइ दिनुहुन हार्दिक अनुरोध गरेको छ |
सम्पर्क नम्बर ।
पेम्बा डोल्मा ह्योल्मो 0506078618
कर्साङ ज्याबा ह्योल्मो 054-7239356
सर्किनी ज्याबा ह्योल्मो 0587684024
दावा सोनाम ह्योल्मो (0559977286)
समीर स्याङ्बा ह्योल्मो (054-7202202
पासङ स्याङ्बा ह्योल्मो (0544480461)
लाक्पा डोल्मा ह्योल्मो (0543772547)
लोप्साङ एबा ह्योल्मो (0559658365)
छिरिङ मेन्दो ह्योल्मो (0559655034)
ह्योल्मो समाज इजरायल परिवार