हेडलाईन

रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

ह्योल्मो समाज इजरायल १२ औ ऐतिहासिक वार्षिकोत्सब मनाउने तयारीमा

तेलअविव – ह्योल्मो समाज इजरायलको १२ औ ऐतिहासिक वार्षिकोत्सब यहि आउदो जुलाई १३ तारिख २०१८ (शुक्रबार) बेलुका ठिक ६ :०० बजे  देखि  नेबिशनन ४७ मनाउने भएको छ |

प्रवासी भुमि इजरायलमा रहनुहुने सम्पुर्ण ह्योल्मो आद न्हो आजी न्होमो हरु लगायत आम नेपाली समुदायलाई यस वार्षिकोत्सब समारोहमा सहभागी भइ भव्यताका साथ् सफल पारिदिनु हुन ह्योल्मो समाज इजरायल परिवार  द्वारा सबैलाई हार्दिक  निमन्त्रणा गरेको छ |

साथै १४ तारिख शनिवारका दिन बिहान ६:०० बजे इजरायलको रमणिय पर्यटकिय स्थल गान हासलेासा नेशनल पार्क भित्र पर्ने ( चिसेा पानीमा स्वीर्इमिङ) लगाएत कँगारू रहेकेा मिनी जु भ्रमण जाने आयोजना गरेको छ ।इजरायलमा कार्यरात समग्र नेपालि दाजुभाइ तथा दिदिबहिनि हरु सम्पुर्ण सम्पुर्ण लाई उक्त भ्रमणमा सहभागी भइ दिनुहुन  हार्दिक अनुरोध गरेको छ |

 सम्पर्क नम्बर ।

पेम्बा डोल्मा ह्योल्मो 0506078618

कर्साङ ज्याबा ह्योल्मो 054-7239356

सर्किनी ज्याबा ह्योल्मो 0587684024

दावा सोनाम ह्योल्मो (0559977286) 

समीर स्याङ्बा ह्योल्मो (054-7202202

पासङ स्याङ्बा ह्योल्मो (0544480461)

लाक्पा डोल्मा ह्योल्मो (0543772547)

लोप्साङ एबा ह्योल्मो (0559658365)

छिरिङ मेन्दो ह्योल्मो (0559655034)

ह्योल्मो समाज इजरायल परिवार

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution