हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

मेसी र रोनाल्डो बाहिरिए पनि विश्वकपमा हेर्नु बाँकी ७ खेलाडीको चमत्कार

कतिपयले औधी माया गर्ने कतिपयले गाली पनि गर्ने फुटबलका दुई अन्तर्राष्ट्रिय स्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोका देश जारी विश्वकपबाट बाहिरिसकेका छन्।

उनीहरू दुबैका टोली शनिबार नकआउट चरणका खेलबाट बाहिरिएका हुन्।

मेसी र रोनाल्डो बाहिरिए पनि केही छैन किनकी मैदानमा अझै त्यस्ता स्टार खेलाडी बाँकी छन् जसको खेल कौशलले तपाईँलाई मन्त्रमुग्ध पार्न सक्छन्।

यहाँ त्यस्ता ७ जना खेलाडीको चर्चा गरिएको छ।

१. नेइमार

सबैको नजर यतिबेला नेयमारमा छ। बार्सिलोनाका पूर्व स्टार तथा पीएजसीको खेलाडी नेयमारसँग ब्राजिलको ठूलो अपेक्षा छ । जारी विश्वकपमा एक गोल गरेका उनी आज मेक्सिकोसँग क्वार्टरफाइल प्रवेशका लागि खेल्दैछन्।

२ .किलियन एम्बाप्पे :

१९ वर्षिय फ्रेन्च फरवार्ड एम्बाप्पेको खेल कौशल उत्कृष्ट छ। उनको गति सबैलाई चकित पार्ने खालको छ।

शनिबार राति भएको अर्जेन्टिनाविरूद्धको खेलमा उनले दुई गोल गरेका छन्। जारी विश्वकपमा उनी दोस्रो कान्छा खेलाडी हुन्। पेलेपछि विश्वकपको एकै खेलमा २ गोल गर्ने उनी दोस्रो टिनएजर खेलाडी हुन्।

३.ह्यारी केन:

इंग्ल्याण्डका कप्तान ह्यारी केन जारी विश्वकपमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी हुन्। उनले पनामाविरूद्धको खेलमा ह्याट्रिक गरेका थिए। समूह चरणमै पाँच गोल हानेका केन गोल्डेन बुटको दौडमा अगाडि छन्।

४.रोमेलु लुकाकु:

दोस्रो विश्वकप खेलिरहेका बेल्जियन स्ट्राइकर लुकाकुले रसिया विश्वकपमा अहिलेसम्म चार गोल गरिसकेका छन्। अरू भन्दा ठूला, अग्ला र बलिया लुकाकुले जतिबेला जुनसुकै ठाउँबाट पनि गोल गर्न सक्ने क्षमता राख्छन्।

५.एडिन्सन काभानी:

रोनाल्डोको टिम पोर्चुगललाई घर फर्काएर उरूग्वेलाई क्वाटरफाइनल पुर्‍याउने स्ट्राइकर काभानीले महत्वपूर्ण भूमिका निभाएका थिए। पोर्चुगलविरूद्ध दुबै गोल गरेका उनी जारी विश्वकपमा तीन गोल गर्ने पाँचौ खेलाडीसमेत हुने।

‍अर्का स्ट्राइकर लुइस स्वारेजसँग धेरै कुरा मिल्ने काभानीको खुट्टामा बल पुग्दा दर्शकको मुटुको गति बढ्न थाल्छ। पोर्चुगलसँगको खेलमा घाइते भएका काभानीले फ्रान्ससँगको क्वाटरफाइनल खेल्ने निश्चित छैन।

६.लुका मोड्रिक :

रियल मेड्रिडबाट व्यावसायिक फुटबल खेल्ने लुका क्रोएशियाका प्रभावशाली मिड फिल्डर हुन्।

७.चकी लोजानो :

मेक्सिकोका फरवार्ड लोजानो खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन्। नकआउट चरणमा आज मेक्सिकोले पाँच पटकको विश्वविजेता ब्राजिलको सामना गर्दैछ।

८.डेनिस चेरिसेभ:

रसियन फरवार्ड चेरिसेभ आक्रामक छन् उनको फिनिसिङ पनि राम्रो छ। समूह चरणकातीन खेलमा उनले तीन गोल गरेका थिए।

सेतोपाटी |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution