नाङ्साल क्लब नेपालको चौथो अधिबेशन हुदै

याम्बु – नाङ्साल क्लब नेपालको चौथो अधिबेशन यहि आउँदो आषाढ २३ गते बिहान १० बजे देखि अतिथी सत्कार रेस्टुरेन्ट, ठमेल ज्याठा काठमाडौंमा हुने भएको छ |
तामाङ भाषा, धर्म र संस्कृतिलाई तामाङ साहित्यको माध्यमबाट संरक्षण तथा सम्बर्द्धन गर्ने उदेश्यले स्थापित एक सामाजिक तथा साहित्यक संस्था हो। यस संस्थाले स्थापना कालदेखि नै तामाङ समुदायमा समयानुकूल विभिन्न रचनात्मक तथा चेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ |
हालसम्म ९२ औं साहित्यिक शृङ्खला सम्पन्न गरिसकेको छ | तामाङ साहित्यको इतिहासमा आफ्नो छुट्टै पहिचान बनाउन सफल क्लबको चौथो अधिबेशन पाल्नु हुन साहित्य प्रेमी , साथै संघसस्थाको अगुवाइहरुलाई हार्दिक अनुरोध गरेको छ |
१७ आषाढ २०७५ मा प्रकाशित