तामाङ समाज न्युयोर्कको नयाँ कार्यसमिति गठन,अध्यक्षमा सानु माया तामाङ

अमेरिका – तामाङ समाज न्युयोर्क नयाँ कार्यसमिति सानुमाया तामाङको अध्यक्षमा गठन भएको छ | अन्य पदाधिकारीहरुमा क्रमश उपाध्यछ: ब्रजेश लामा तामाङ,सचिब : बुद्दिमान तामाङ,सहसचिब : बिनिता तामाङ, कोषाध्यक्ष : फुरु तामाङ ,सह-कोषाध्यक्ष : सुनिता घिसिङ तामाङ र सदस्यहरुमा पुनम थिङ तामाङ,रीनु वाइबा तामाङ,छ्योइसाङ तामाङ,विष्णुमाया तामाङ र भक्त तामाङ रहेका छन् |
यसैगरी संचार संयोजकमा मानछिरिङ्ग तामाङ चयन भएका छन् |