गायिका सन्ध्या जोशीको स्वरमा गीतकार दाना श्रेष्ठको “शुभकामना” सार्वजनिक (भिडियो)

तेलअविव- बिगत लामो समय देखि प्रवास भूमिलाई कर्मथलो बनाउदै आएकी गीतकार कादम्बरी दाना श्रेष्ठको एकल रचनाा दोस्रो गीति एल्बम “कादम्बरि कुञ्ज” बाट दोस्रो मियुजिक भिडियो “शुभकामना” सार्वजनिक भएको छ |
नेपाल आइडलकीकि रक गायिका सन्ध्या जोशीको स्वरमा वहाँकै दमदार अभिनय रहेको छ |
दोस्रो गीति एल्बम “कादम्बरि कुञ्ज” मा शंकर थापा ‘स्माइल’को संगीत र उदयराज पौडेलको एकल संगीत संयोजन रहेको छ |
२९ जुन २०१८ प्रकाशित