तामाङ ह्योन्जन वंश प्रतिष्ठान स्थापना

याम्बु – तामाङ जाति भित्रको विभिन्न थरहरुले आ-आफ्नो वंशवली खोज अनुसन्धान ,थकथलोको पहिचान गर्नको साथै भाइचारा सम्बन्धलाई मजबुतको लागि आ-आफ्नो थर समुदायको संगठनहरु स्थापना भईरहेको अवस्थामा “ह्योन्जन वंश प्रतिष्ठान” स्थापना भएको छ |
पूर्ण जानकारीको लागि पुरा पढ्नुहोला ….