हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

समूह बी को खेल बराबरी, सपेन र पोर्चुगल अन्तिम १६ मा

रसिया विश्वकप अन्तर्गत समूह बी का अन्तिम दुई खेल बराबरीमा सकिएका छन्र सोमवार भएको खेलमा स्पेनले मोरोक्कसोसँग २-२ गोलको बराबरी खेल्दा पोर्चुगल पनि इरानसँग १-१ को बराबरीमा रोकिएको छ।

पोर्चुगलका रोनाल्डो पेनाल्टीमा गोल गर्न असफल भएका थिए।

बराबरीपछि स्पेन समूह बी विजेता तथा पोर्चुगल बी उपविजेता हुँदै अन्तिम १६ मा पुगेको छ। दुवैले ३ खेलबाट मान ५ अंक जोडेको। ३ खेलबाट ४ अंक जोडेको इरान भने समूह चरणबाटै बाहिरिएको छ। समान अंक र समान गोलअन्तर भएपनि बढी गोल गरेका कारण स्पेन समूहमा पहिलो हुँदा पोर्चुगल दोस्रो भएको हो।

स्पेनले अब समूह ए को उपविजेता आयोजक रसियासँग प्रिक्वाटरफाइनल खेल्नेछ भने पोर्चुगलले अन्तिम १६ मा रुग्वेसँग भिडन्त गर्नेछ।

स्पेनले दुई पटक पछि परेको अवस्थामा दुवै पटक पुनरागमन गर्दै खेल बराबरी गरेको हो।

खालिब बाउतिवले १४औँ मिनेटमा गोल गर्दै मोरोक्कोलाई पहिले अग्रता दिलाएका थिए। त्यसको ५ मिनेटपछि नै इस्कोले फ्रान्सका लागि बराबरी गोल फर्काए। युसेप अल नेसरीले ८१औँ मिनेटमा गोल गर्दै मोरोक्कोलाई २-१ को अग्रता दिलाएका थिए। तर इन्जुरी टाइमको पहिलो मिनेटमा आएगो असपासले स्पेनका लागि बराबरी गोल गर्दै अन्तिम १६ मा स्थान पक्का बनाए।

उता अर्को खेलमा रोनाल्डोले पेनाल्टी चुकाएपनि १-१ को बराबरी खेल्दै पोर्चुगल पनि अन्तिम १६ मा पुग्यो। कार्डो क्वेरेस्माले पहिलो हाफको अन्त्यतिर गोल गर्दै पवर्चुगललाई अग्रता दिलाएका थिए। ५३औँ मिनेटमा पोर्चुगलले पेनाल्टी पाएपनि गोल गर्न सकेनन्। उनको पेनाल्टी इरानका गोलरक्षकले रोके।

इरानले इन्जुरी टाइममा पेनाल्टी पाएको थियो। अन्तिम १६ मा पुग्न इरानलाई स्पष्ट जित आवश्यक थियो। तर इरानले बराबरी मात्र गर्न सक्यो। इरानका लागि करिम अनसारीफर्डले पेनाल्टीमा बराबरी गोल फर्काए।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution