विश्व कप:दोश्रो चरणमा पुग्ने सम्भावना कुन देशको बाँकी , को घर फर्कियो ?

काठमाडौं । आइतवार रातिसम्मका समूह चरणका चार/चार खेल सकिँदा ६ टीम नकआउट चरण प्रवेश गरिसकेका छन् भने ९ टीम समूह चरणबाटै बाहिरिइसकेका छन् । अब बाँकी रहेका १७ टीममध्ये १० टीम नकआउट चरण प्रवेश गर्नेछन् भने ७ ओटा टीम समूह चरणबाटै घर फर्किनेछन् ।
आजबाट समूह चरणका अन्तिम खेल शुरु हुनेछन् । जसमा नकआउट चरण पुग्ने टीमको टुङ्गो लाग्नेछ । यी हुन् समूह चरणको अन्तिम खेल नखेल्दै नकआउट चरण पुगेका, घर फर्किएका र सम्भावना जीवित रहेका टीमः
२०७५ असार ११