हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

वाइबा तामाङ समाज नेपालको प्रशिक्षण सम्पन्न

याम्बु – वाईबा तामाङ समाज नेपालको “केन्दीय कार्यसमितिको वैठक” तथा “संगठनात्मक सुदृढीकरण र नेतृत्वविकास”बारे तालिम शत्र काठमाडौंको नयाँ बसपर्क नजिक अवस्थित गुरुङ समन्वय परिषद्को सभाकक्षा हलमा सम्पन्न भयो । नेपाली राष्ट्रिय गान तथा ज्ञान अज्ञात सहितहरुको सम्झनामा एक मिनेट मौन धारण गरी कार्यक्रम शरु भएका थिए ।


वाईबा तामाङ समाजको अध्यक्ष बिगेन्द्र वाईबा तामाङको अध्यक्षता सम्पन्न सो समारोहमा सल्लाहकारद्धय पूर्वराज्यमन्त्री परशुराम तामाङ तथा युवा नेता जयमान तामाङ लगायत पदाधिकारीहरु उपाध्यक्ष ज्ञान सिंह वाईबा, महासचिव टेक बहादुर वाईबा, कोषाध्यक्ष मिनुकुमारी वाईबा, सचिव मिक्साङ वाइबा लगायत लामागुरु पाल्साङ बज्र लामा सहितको विभागीय प्रमुखहरु र सदस्यहरुले आफ्नो उपस्थिति जनाएका थिए । उपाध्यक्ष ज्ञान वाईबाले स्वागत मन्तब्य सहित शुरु भएको सो कार्यक्रम समाजका महासचिव टेब बहादुर वाईबाले सञ्चालन गरेका थिए ।

कर्याक्रमको प्रथम शत्रमा वाईबा तामाङ समाज अन्तर्गतका बिभिन्न विभागका प्रमुखहरुको आ–आफ्नो कार्ययोजनाको प्रस्तुती रहेको थियो भने दोस्रो शत्रमा तालिम कक्षा सञ्चालन गरेका थिए । अध्यक्ष महासचिव सहितका विभागीय प्रमुखहरु, ज्ञान सिंह वाईबाले जनसम्पर्कबारे, रीमठीम पेठीमबारे लामा पाल्सङबज्र लामाले, बुद्धि वाईबाले कर्मचारीमा वाईबाको उपस्थिति बारे, पेशा व्यवसायीबारे जोल्बा वाईबाले, भाषा साहित्य अनि पुरतत्वीकबारे अध्यक्ष बिगेन्द्रं वाईबा र संगठनबारे महासचिव टेकबहादुर वाईबाले आ–आफ्नो विभागीय कार्ययोजनाबारे अवधारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रमको दोस्रो तालिम शत्रमा “संगठनात्मक सुदृढीकरण र सामाजिक कार्यकर्ता”बारे बिगेन्दं सिंह वाईबाले, संगठन, “नीति, संरचना नेतृत्वको ज्ञान”बारे टेकबहादुर वाईबाले, “रीमठीम पेठीम”बारे लामा पाल्सङ बजं्र वाईबाले दिएको तालिम शत्रको सल्लाहकारद्धय परशुराम तामाङ र जयमान वाईबाले विभागीय प्रस्तुती तथा तालिम शत्रबारे आफ्नो समीक्षा मन्तव्य व्यक्त गरेका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution