एसइईको नतिजा आज दिउसो ४ बजे सार्वजनिक हुँदै

काठमाडौं- यस वर्षको एसइईको परीक्षाफल आज सार्वजनिक हुने जनाइएको छ। परीक्षा नियन्त्रण कार्यालयले सेकेन्डरी एजुकेसन इक्जामिनेसन (एसइई) को नतिजा आज सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको हो।
२०७४ चैतको पहिलो साता लिइएको परीक्षामा नियमित र आंशिक गरेर ५ लाख ३८ हजार परीक्षार्थी एसइई परीक्षामा सहभागी भएका थिए।