हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायलको चौथो अधिबेसन सम्पन्न,संयोजकमा सानु खतिवडा निर्वाचित

तेलअविव – नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिती इजरायलको चौथो अधिबेसन गत १६ जुन (शनिबार) तेलअविव स्थित सेन्ट्रल बस पार्क नजिकै रहेको सानो पार्कमा सम्पन्न भएको छ |  समन्वय समिति इजरायलका कार्यबाहक संयोजक सानु खतिवडाको सभापतित्व तथा एनआरएन  इजरायलका अध्यक्ष छिरिङ लामा शेर्पाको प्रमुख आतिथ्य,केन्द्रिय उपाध्यक्ष गणेश गिरिको बिशेष उपस्थिति साथै इजरायल स्थित  बिभिन्न संघसस्थाका प्रतिनिधिहरु,मिडियाकर्मीहरु,बुद्धिजीवी र समाज सेवीहरुको सहभागी रहेको थियो |

चौथो अधिबेसनबाट सानु खतिवडाको संयोजकमा १० सदस्यीय इजरायल समन्वय समिती गठन गरेको छ | जसअनुसार संयोजक सानु खतिवडा ,वरिष्ठ उपाध्यक्ष भिमा थापा , उपाध्यक्ष धर्म भन्डारी , सचिब चिनु सुबेदी , कोषाध्यक्ष अमिरा थापा , सह-कोषाध्यक्ष साबि खड्का सदस्य हरुमा नारायण तिवारी , आरती कार्की ,सन्तोष श्रेष्ठ र रन्जना मैनाली रहेका छन । दिदी बहिनिहरुमा नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिती इजरायलले हार्दिक धन्यवाद प्रकट गरेको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution